Dhami Money Transfer
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhami Money Transfer, Financial service, Kolahapur, Kolhapur.
भारतको जुनसुकै ठाउँबाट नेपाल पैसा पठाउन परेमा हामिलाइ सम्पर्क गर्नुहोला 🙏
indo nepal money transfer 24 hour on ✅
छिटो छरितो र भरपर्दो माध्यम
( DHAMI MONEY TRANSFER )
सम्पर्क - Samsher Dhami
WhatsApp: +919850061461
🏢Branch: Kolahapur Maharashtra India
26/08/2026
विपद्को यस कठिन घडीमा एकजुट बनौँ 🙏🇳🇵
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।
प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।
सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।🙏🇳🇵
26/08/2026
Important notice !
कृपया सबै जना सुरक्षित रहनुहोला 🙏🇳🇵
02/08/2026
भारत बाट नेपाल पैसा पठाउन र व्यक्तिगत ऋण चाहिएमा हामिलाई सम्झिनुहोला।
Dhami Money Transfer & Loan Service ⚡
Samsher Dhami
27/07/2026
हेलो साथिहरु,
भारत बाट नेपाल पैसा पठाउन परेमा हामिलाई सम्झिनुहोला । ⚡🙏
Samsher Dhami
⚡
26/07/2026
छिटो र सुरक्षित तरिकाले नेपाल पैसा पठाउन परेमा हामिलाई सम्झिनुहोस्। ⚡
19/07/2026
अर्जेन्टिना VS स्पेन
Score Predict गर्नुहोस्, सानदार उपहार जित्नुहोस् 🙏
15/07/2026
अर्जेन्टिना VS इंग्ल्यान्ड
Score Predict गर्नुहोस्, सानदार उपहार जित्नुहोस् 🙏 Dhami Money Transfer
Samsher Dhami
14/07/2026
Dhami Money Transfer by Samsher Dhami 🔥आयो सेमिफाइनल धमाका 🔥
⚽ आजको ठूलो भिडन्त: फ्रान्स vs स्पेन
🎯 सही prediction = 500 को रिचार्ज
नियमहरु
१) यो पेज लाइक follow र यो पोस्ट like कमेन्ट र share गरेको हुनुपर्नेछ ।
२) स्कोर edit गर्नेलाइ समावेश गरिने छैन ।
३) विजेता गोलाप्रथा बाट छानिनेछ।
नोट : score मिलाउनुपर्ने छ ।
Category
Website
Address
Kolhapur