MrMin
Life is full of stories waiting to be told — and I love capturing them. Through my vlogs, I share hope, smiles, and real emotions that inspire.
Come join the journey — your story matters too. 🌻
संसारकै लामो हो त ?
08/08/2026
यो पुल होइन, जिन्दगीको ठूलो परीक्षा हो—पास भए पारि, फेल भए सिधै खोलामा!
बाङ्देल आइसेलुखर्क
शब्दले बयान गर्न नसकिने सौन्दर्य, आँखाले मात्र महसुस गर्न सकिने दृश्य।
Near the Lamibagar
07/08/2026
हिमालको शान्ति, तालको प्रतिबिम्ब र मनलाई छुने प्रकृतिको अनुपम उपहार।
जिन्दागीमा एक पटक जानै पर्ने
Grass Cutting in the Village
06/08/2026
घर हेरेर कसैले जज नगर्नु... भित्रको माया र बाहिरको दृश्य करोडौंको छ!
यात्रा केवल ठाउँ परिवर्तन गर्नु होइन, सोच र सम्झनालाई पनि समृद्ध बनाउनु हो।
04/08/2026
हरियालीले ढाकिएको यो गाउँले भन्छ, साँचो सुन्दरता प्रकृतिसँगै बाँच्नमा छ।