Muskan Rai

Muskan Rai

Share

Never trust sweet words because...Nowadays people have sugar on their lips and poison in their heart.

29/07/2026

धरानको विजयपुर दरबार परिसरमा ‘चिण्डो’ को विषयलाई लिएर राई र लिम्बु समुदायबीच बढ्दै गएको तिक्तता अत्यन्तै चिन्ताजनक छ।

हामीले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ यसबाट वास्तवमा कसलाई फाइदा पुगिरहेको छ?

राई र लिम्बु शताब्दीयौँदेखि किराँत सभ्यताका अभिन्न समुदाय हुन्। इतिहास र संस्कृतिका विषयमा मतभेद हुन सक्छन्, तर मतभेदलाई वैमनस्यमा बदल्ने प्रयास भयो भने त्यसको मूल्य सम्पूर्ण समाजले चुकाउनुपर्ने समय नआउला भन्न सकिन्न।

नेपालको राजनीतिमा पहिचान, जातीय भावना र सांस्कृतिक मुद्दाहरू बेला–बेलामा राजनीतिक लाभका लागि प्रयोग भएको हामिले प्रष्टै भोग्दै आईरहेकै छौ। त्यसैले आजको विवादमा पनि विभिन्न स्वार्थ समूहहरूले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न खोजेका हुन् कि,भन्ने प्रश्न कताकता झल्कीन्छ।

धरानका मेयर हर्क साम्पाङको लोकप्रियता स्थानीय तहबाट राष्ट्रिय राजनीतिसम्म चर्चा हुने विषय बनेको बेला साथै पुर्बमा आम नागरिक राजनितिक चेतनशिल बन्दै गैरहेकोबेला प्रतिद्वन्दीहरु यस्तो अवस्थामा उनको राजनीतिक यात्रालाई असर पार्ने वातावरण सिर्जना गर्न विभिन्न मुद्दाहरूलाई उचाल्ने प्रयास हुन सक्छ तेसैले सचेत बनौ मित्रहरु🙏यहॅा एकताहुन नदिने षड्यन्त्र बिक्राल सदियौबाट चलनसरी चलेको छHarka Sampang A Revolution

28/07/2026

पुर्बमा राई र लिम्बु बिच फाटोल्याउने तेस्रो पक्षहरु यसरी लागी पर्र्याछन् सचेत रहनुहोला दाजुभाई हो🙏🙏

27/07/2026

चिनीया नागरिकलाई लाईभ भिडीयो गरेको भन्दै प्रहरिले पकड्नु कतीको उचित हो?

17/07/2026

काठ बाटै यती राम्रो घडी

15/07/2026

यदी गाईको मासु खुल्ला सरकारले गर्यौभने सबैभन्दा बढी ईनै ३ धर्केहरु गाईको माशुखान र बेच्न अघीहुन्छ😁साच्ची भनेको🤪

13/07/2026

श्रम संसकृति पार्टीका निर्वाचित माननिय प्रतिनिधी सदस्य आरेन राई बिरुद्ध केहीदिन यता सामाजिक सञ्जालमा निकै विवादित बनीरहेको प्रशंगबारे लेख्न मन लाग्यौ📝

नेपालको अर्थतन्त्र ऋणको दलदलमा फसिरहेको छ। विदेशी रिण रेमिटेन्स र फण्डीङले धानिरहेको छ देश।
हाम्रो युवाशक्तीहरु खाडीको ५० डिग्री तातोमा पसिना बगाउन बाध्य छन्। तर, हामी भने अर्बौँ डलर कमाउन सक्ने सम्भावनालाई "धार्मिक भावना" को नाममा थुनेर बसिरहेका छौँ।

विश्व बजारमा गाईको मासु (Beef) को व्यापार खर्बौँ डलरको छ। हाम्रो छिमेकी देश भारत (जहाँ बहुसंख्यक हिन्दू छन्) विश्वमै मासु निर्यात गर्ने ठूला देशहरूमध्ये एक हो। यदि भारतले व्यावसायिक फाइदा लिन सक्छ भने, नेपालले मात्रै आफूलाई गरिब बनाएर किन राख्ने? किसानको ढाड सेक्ने कानुन!!!
दूध दिने बेलासम्म गाई पाल्ने, बुढो भएपछि वा बाच्छा (भाले) भएपछि सडकमा छाडिदिने! अहिले सडकभरि अलपत्र परेका गाईवस्तुका कारण दुर्घटना बढेका छन्। यदि यसको व्यावसायिक उपयोग (मासु र छाला निर्यात) खुला गर्ने हो भने, किसानले तिनै अनुत्पादक पशुबाट लाखौँ कमाउन सक्छन्। यो नै वास्तविक कृषि क्रान्ति हो।नेपाल नामको मात्रै कृषप्रधान देश, खै कृषक स्वतन्र्ता??

नेपाल एक धर्मनिरपेक्ष देश हो। यहाँ कुनै एउटा धर्मको मान्यतालाई कानुन बनाएर सबैमाथि लाद्न मिल्दैन। केही समुदायको संस्कृतिमा गाईको मासु खाने चलन छ, तर मासु खाएकै वा बिक्री गरेकै भरमा उनीहरूलाई जेल हाल्नु मानव अधिकार र समानताको सिद्धान्त विपरीत हो।
यदि सरकारले कानुन संशोधन गरेर गाईको मासु निर्यातलाई वैधानिकता दिने हो भने, नेपालमा आधुनिक पशुपालन फार्म, वैज्ञानिक बधशाला, र प्याकेजिङ उद्योगहरू खुल्नेछन्। यसले देशमै लाखौँ युवालाई रोजगारी दिन्छ र व्यापार घाटा शून्यमा झार्न मद्दत गर्छ।

राष्ट्रिय जनावरको ट्यागले मात्रै देश समृद्ध हुँदैन। यदि नेपाललाई साँच्चै आर्थिक रूपमा स्वाधीन बनाउने हो भने, पुराना र अव्यावहारिक कानुनहरू परिमार्जन गर्नैपर्छ। पशुलाई "पशुधन"को रूपमा हेरेर कृषि क्रान्तिको बाटो खोलौँ वालेन सरकार🙏
अत्यमा मेरो जिज्ञ्यासा यस बारे श्रम संस्कृति पार्टी - हर्कबाद को खुल्ला धारणा के हो?
तपाईंको विचार के छ? तल कमेन्टमा शिष्ट भाषामा बहस गरौँ।👇

12/07/2026

😱 चर्चित युट्युबर IShowSpeed ले जब नेपालको झण्डा फहराए...

Category

Address

Seosan

Alerts

Be the first to know and let us send you an email when Muskan Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Seosan.