Frame By Asmit
Asmit | Passionate portrait photographer dedicated to capturing the essence of every individual. I aim to create images that resonate. Let’s connect!
With a keen eye for detail and a creative approach, I transform moments into stunning visuals.
11/07/2026
Time spent with cats is never wasted.
22/06/2026
Maldives Concert 2026
गत शुक्रबार, १९ जुन २०२६ मा सम्पन्न भएको यो सांगीतिक कार्यक्रम साँच्चिकै अविस्मरणीय रह्यो। संगीत, उत्साह र दर्शकहरूको मायाले भरिएको त्यो साँझले सबैको मन छोयो। मञ्चमा गुञ्जिएका सुरहरू, दर्शकहरूको साथ र कलाकारहरूको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमलाई भव्य सफलतामा पुर्यायो। यस विशेष साँझका केही सुन्दर झलकहरू मेरो क्यामेरामार्फत कैद गरिएका छन्। कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण दर्शक, आयोजक तथा कलाकारहरूलाई हार्दिक धन्यवाद। यस्ता सुन्दर क्षणहरू सम्झनामा सधैं ताजा रहनेछन्। गायक कमल खत्री र एलेना चौहानको उत्कृष्ट प्रस्तुति।
12/04/2026
परदेशमा भएपनि आफ्नै देशको झल्को! 🇳🇵
नेपाल तामाङ समाज मालदिभ्सको नयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान कार्यक्रम। धेरै राम्रो र व्यवस्थित कार्यक्रम, सबैलाई मुरी मुरी धन्यवाद। जय देश, जय नेपाल! ❤️
24/02/2026
Every vessel has a story; every sunset marks its chapter.
19/01/2026
माघे संक्रान्ति कार्यक्रमका सुन्दर क्षणहरू — नेपाल मगर संघ 🇳🇵
Category
Telephone
Website
Address
20002
Alerts
Be the first to know and let us send you an email when Frame By Asmit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.