Khaptad Net
Let's connect rural Nepal with the world !!
28/06/2026
आदरणीय ग्राहक महानुभावहरु ,
जानकारीका लागि,
Airtel को मुख्य ब्याकबोन नेटवर्कमा प्राविधिक समस्या देखिएको छ। यसका कारण अधिकांश अपलिङ्क रुटहरू प्रभावित भएका छन्, जसले देशभरका इन्टरनेट सेवा प्रदायक (ISP) हरूको सेवामा असर पारेको छ।
साथै, Cogent सँगको पियरिङ पनि पूर्ण रूपमा प्रभावित भएको छ।
समस्याको विवरण:
समस्याको प्रकार: I2I लिंकमा आंशिक खराबी भएको आशंका (१५ जुन २०२६, १३:२३ UTC देखि)
Incident ID: INC000245238663
प्रभाव: सेवामा असर (Service Affecting)
प्रभावित क्षमता: चेन्नई–सिंगापुर 7 TB तथा चेन्नई–लस एन्जलस 0.8 TB लिंक प्रभावित।
यसका कारण ग्राहकहरूले इन्टरनेट ढिलो चल्ने (Latency), प्याकेट लस, वा केही अन्तर्राष्ट्रिय वेबसाइट तथा सेवाहरू पहुँच गर्न समस्या अनुभव गर्न सक्नुहुन्छ।
हालसम्म ETR (Estimated Time of Restoration) प्राप्त भएको छैन। प्राप्त हुनेबित्तिकै जानकारी साझा गरिनेछ।
असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
29/05/2026
यस कम्पनीमा कार्यरत Naresh Khatri बिगत केही दिन देखी कम्पनीको सम्पर्कमा नरहेको र बिना सुचना दैनिक कामकाजमा नआएको हुनाले कोही कसैले पनि यस कम्पनी संग सम्बन्धित आर्थिक वा प्रावधिक कार्यका लागी निजसंग कामकाज नगर्न नगराउन हुन सेवाग्राही एवंम सरोकारवाला सम्पूर्णमा जानकारी सहित अनुरोध गर्दछौं ।
☎️097590147 📞9746242314
We are Hiring – Fiber Technician
We are looking for a skilled and experienced Fiber Technician to join our team. Candidates should have strong technical knowledge and hands-on experience in fiber optic networking.
Requirements:
• Minimum 3 years of experience in the fiber optic and networking field.
• Excellent knowledge in fiber network installation, maintenance, and troubleshooting.
• Skilled in fiber splicing, OTDR testing, and power measurement.
• Experience in FTTH, GPON, EPON, and backbone fiber networks.
• Ability to identify and resolve fiber-related issues efficiently.
Interested candidates are requested to send their updated CV to [email protected]
Salary will be negotiable based on experience and skills.
06/05/2026
साँफेबगर नगरपालिकाको वार्ड नं. ३ सिद्धेश्वरमा खप्तड नेटको फाईबर ईन्टरनेटसेवा सञ्चालनमा आईसकेको छ !
ईन्टरनेट जडानका लागि ०९७५९०१४७ वा ९७४६२४२३१४ मा सम्पर्क गर्न अनुरोध छ 🙏
17/04/2026
नेपाल जेसीजको आयोजना तथा अछाम जेसीजको आतिथ्यतामा अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनमा यहि बैशाख ५ गते हुन गईरहेको क्षेत्र 'घ' अध्यक्ष सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं।
08/04/2026
मंगलसेन नगरपालिकाको वार्ड नं. ५ भाटवाडामा खप्तड नेटको फाईबर ईन्टरनेटसेवा सञ्चालन भई सकेको छ !
ईन्टरनेट जडानका लागि ०९७५९०१४७ वा ९७४६२४२३१४ मा सम्पर्क गर्न अनुरोध छ 🙏
03/04/2026
Happy Work Anniversary, Mr. Naresh Khatri, Wishing you continued success, growth, and many more achievements ahead. Cheers to your dedication and hard work!
04/03/2026
मंगलसेन नगरपालिकाको वार्ड नं. ४ खाती गाउँमा खप्तड नेटको फाईबर ईन्टरनेट (FTTH) सेवा बिस्तार भई सकेको छ, ईन्टरनेट जडानका लागि 097590147, 9746242315, 9746242316, 9746242313, 9746242314 मा सम्पर्क गर्न अनुरोध छ 🙏
02/03/2026
रंगहरूको पर्व होलीको हार्दिक शुभकामना!
यस पवित्र अवसरले यहाँहरुको जीवनमा खुशी, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्।
Happy Holi to all! 🌈
Khaptad Net
Category
Contact the business
Telephone
Website
Address
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |