BashulingMedia.com
This is our official page Bashulingmedia.com | https://bashulingmedia.com/
22/09/2026
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीमा नगर तथा गाउँ अधिवेशनको क्रम जारी रहँदा चार स्थानीय तहमा नेतृत्व चयन भएको छ।
https://bashulingmedia.com/archives/8534
20/09/2026
बैतडीको सुर्नया गाउँपालिका–३ गोयलीमा बाघको आक्रमणबाट १२ वर्षीय बालक घाइते भएका छन्।
19/09/2026
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीका ८४ वडामध्ये ५७ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। बाँकी वडाको अधिवेशन पनि भोलिसम्म सम्पन्न गर्ने तयारी गरिएको कांग्रेस बैतडीले जनाएको छ।
https://bashulingmedia.com/archives/8426
19/09/2026
संविधान दिवसकाे शुभकामना
18/09/2026
सरल स्वभावका भट्ट प्रेस युनियनको जिल्ला नेतृत्वमा कसरी पुगे ?
https://bashulingmedia.com/archives/8419
17/09/2026
आज विश्वकर्मा पूजा मनाइँदैछ।
17/09/2026
बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आजपुतनाको प्रतीकका रूपमा तयार पारिएको ‘बुढी’ जलाएर आज बुढी पोल्ने पर्व मनाइँदैछ।
15/09/2026
बैतडीमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते, चारको अवस्था गम्भीर
https://bashulingmedia.com/archives/8398
15/09/2026
पुर्चौंडी नगरपालिका–८ लामुनीमा पहिरोले एक घर पुरिएकाे छ भने १० परिवार उच्च जोखिममा परेका छन्।
पहिरोले एक घर पुरियो, १० परिवार जोखिममा पुर्चौंडी नगरपालिका–८ लामुनीमा पहिरोले एक घर पुरिएकाे छ भने १० परिवार उच्च जोखिममा परेका छन्।
14/09/2026
हरितालिका तीजकाे हार्दिक मंगलमय शुभकामना
Category
Contact the business
Telephone
Website
Address
Alerts
Be the first to know and let us send you an email when BashulingMedia.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.