Kavya Cake Studio

Kavya Cake Studio

Share

✨ हामीसँग विभिन्न किसिमका अर्डर अनुसारका गिफ्टहरू पनि उपलब्ध छ। ९८०५६५५५५७
🎁 जन्मदिन, एनिभर्सरी, सरप्राइज वा विशेष अवसरका लागि

Photos from Kavya Cake Studio's post 30/08/2026

हालै आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको खबरले हामी अत्यन्त दुःखी भएका छौँ। यस दुःखद घडीमा सम्पूर्ण बाढीपीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
सम्बन्धित निकायलाई तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछौँ। विपद्मा परेका नागरिकको साथमा हामी सबै एकजुट भएर उभिनु आवश्यक छ।
— हार्दिक ऐक्यबद्धता तथा सहयोगको अपिल 🙏

15/05/2026
21/03/2026

“भाइरल बिस्कुट आएको त धेरै भइसक्यो, पोस्ट भने अहिले गरियो!”

11/03/2026

Thank u for being part of our journey! 🎉

09/03/2026

हिन्दू पुराण अनुसार पृथ्वीलाई शेषनागले आफ्नो फणमा धानेर राखेको भन्ने विश्वास पाइन्छ। #नेपालीसंस्कृति

08/03/2026

Surprise level: 10 🎂 Birthday cake for bestie! Happy birthday 🎂

20/02/2026

धन्यवाद माईला भाई फेरि अर्को पटक सेवा गर्ने मौका दिनु
Thank u very much, brother. Please give me another opportunity to serve u again. Rajesh Rana

Website

Address

Samjhana & Chadani Bazaar
Banke