Merry Academy
� Learn, Create & Shine | � Fun Skills for Bright Kids ��
14/04/2026
✨ नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना ✨
नयाँ वर्षसँगै नयाँ सपना, नयाँ लक्ष्य र नयाँ सम्भावनाहरूको सुन्दर सुरुवात गरौं 💫
Merry Academy सँगै आफ्नो प्रतिभा पहिचान गर्ने,
सीप निखार्ने र आत्मविश्वासका साथ अघि बढ्ने सही समय यही हो 🌟
🎓 हामी केवल पढाउँदैनौं,
हामी भविष्य निर्माण गर्छौं।
🎯 Skill Development Classes
📚 Vocal | Handwriting | Guitar | Art
👉 सबै उमेर समूहका लागि उपयुक्त
🚀 आजै सुरु गरौं आफ्नो सफलताको नयाँ यात्रा Merry Academy सँगै
📍 ठेगाना: Balkot, Bhaktapur
📞 सम्पर्क: 9810860972
🌸 नयाँ वर्ष 2083 तपाईं र तपाईंको परिवारमा
खुशी, सफलता र समृद्धि ल्याओस्। 🌸
— Merry Academy परिवार
🎶 Singing Vocal Class – मेरी एकेडेमी (Merry Academy) 🎶
आफ्नो आवाजलाई संगीतमा ढाल्नुहोस्… 🎤✨
तपाईंलाई गीत गाउन मन छ?
तर सही ताल, सुर र अभ्यासको कमी छ?
👉 अब सुरु हुँदैछ हाम्रो Singing Vocal Class (Basic Course)
📌 Course मा के सिकाइन्छ?
✔ सुर (Pitch) र ताल (Rhythm) को आधार
✔ श्वास नियन्त्रण (Breathing Technique)
✔ आवाज मिलाउने (Voice Training)
✔ Classical बेसिक अभ्यास
✔ आधुनिक गीत गाउने तरिका
👨👩👧👦 सबै उमेर समूहका लागि उपयुक्त (Beginner Level)
📍 ठेगाना: Balkot, Bhaktapur
📞 सम्पर्क नम्बर: 981-0860972
👉 सीमित सिट — आजै भर्ना खुला!
“तपाईंको आवाज नै तपाईंको पहिचान हो” 🎵🌟
I got over 30 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
✍️📚 मेरी एकेडेमीमा ह्यान्डराइटिङ क्लास सुरु! 📚✍️
के तपाईंको बच्चाको लेखाइ स्पष्ट र आकर्षक छैन?
अब चिन्ता नगर्नुहोस्! मेरी एकेडेमी लिएर आएको छ
ह्यान्डराइटिङ सुधार कक्षा ✨
🖊️ के सिकाइन्छ?
✔️ अक्षर लेख्ने सही तरिका
✔️ सफा, स्पष्ट र आकर्षक लेखाइ
✔️ स्पिड र प्रेजेन्टेशन सुधार
✔️ कापी लेख्ने तरिका र अनुशासन
👧🧒 कक्षा ८ सम्मका बालबालिकाहरूका लागि उपयुक्त
📅 सीमित सिट – छिटो भर्ना गर्नुहोस्!
🌟 राम्रो लेखाइ, राम्रो प्रभाव – सफलता तर्फ पहिलो पाइला
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
#नेपाल
27/03/2026
🎨🎶🖋️ मेरी एकेडेमी – नयाँ भर्ना खुल्यो! 🖋️🎶🎨
1️⃣ समर क्याम्प:
आर्ट (८ दिन)
गिटार (८ दिन)
मादल (८ दिन)
भोकल (८ दिन)
पब्लिक स्पिकिङ (१५ दिन)
ह्यान्डराइटिङ (१५ दिन)
🕒 समय: १:३० घण्टा/दिन
✨ रमाइलो र सिकाइमूलक अनुभव
2️⃣ बेसिक कोर्ष (३ महिना)
नयाँ विद्यार्थी वा शुरुवाती स्तरका लागि
आधारभूत अभ्यास
3️⃣ एडभान्स कोर्ष (६ महिना)
बेसिक कोर्ष पुरा गरेका विद्यार्थीका लागि
उन्नत अभ्यास र प्रस्तुति
बेसिक र एडभान्स कोर्ष: हप्तामा २ दिन
समय: १ घण्टा
✅ सृजनात्मकता र आत्मविश्वास विकास
📌 सीट सीमित – आजै आवेदन गर्नुहोस्!
📞 फोन/व्हाट्सएप: ९८१०८६०९७२
08/03/2026
नारी केवल प्रेरणा होइनन्,
उनी समाज परिवर्तन र विकासको बलियो शक्ति हुन्।
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।
मेरी एकेडेमी
02/03/2026
"रंगहरूमा खेलौं, खुशी बाँडौं, नयाँ सीपहरू सिकौं! 🌈✨
मेरी एकेडेमी परिवारको तर्फबाट रमाइलो होलीको शुभकामना 💛💖"
#होली #रंगकोखुसी
🎶✨ जहाँ हरेक सुरसँगै सपना सुरु हुन्छ… ✨🎶
भोकल कक्षामा स–रे–ग–म सिक्दै साना स्वरहरू मधुर बन्दैछन्। 🎼
सुरसँगै आत्मविश्वास बढ्दैछ, अभ्याससँगै प्रतिभा चम्किँदैछ।
मेरी एकेडेमीमा हामी केवल संगीत मात्र सिकाउँदैनौं,
हामी अभिव्यक्ति, अनुशासन र आत्मविश्वास पनि निर्माण गर्छौं। 💛
🎤 भोकल कक्षाका लागि नयाँ भर्ना खुल्ला छ।
५। वर्ष माथि सबैको प्रतिभालाई सही दिशा दिन आजै सम्पर्क गर्नुहोस्।
आजको सानो स्वर,
भोलिको ठूलो मञ्च। 🌟
#नयाँभर्नाखुल्ला #सरगम #संगीतअभ्यास #बालप्रतिभा 🎵
30/01/2026
🎉 नयाँ भर्ना खुल्यो ! 🎉
मेरी एकेडेमीले विभिन्न सृजनात्मक तथा सीपमूलक विधामा
Basic Course का लागि नयाँ भर्ना आव्हान गरेको छ।
📚 उपलब्ध कोर्षहरू :
🎤 Vocal (Basic)
🎸 Guitar (Basic)
🎨 Art (Basic)
🥁 Tabla (Basic)
🥁 Madal (Basic)
✍️ Handwriting
🗣️ Public Speaking (Online Classes)
👉 ५ वर्ष माथिका सबै उमेर समूहका लागि ।
🗓️ शनिवार मात्र सहभागी हुन चाहनेहरूका लागि पनि व्यवस्था गरिएको छ।
⏱️ Course Duration & Time:
📆 अवधि : ३ महिना
🕐 समय : १ घण्टा
📅 कक्षा दिन : हप्तामा २ दिन
✨ सिक्न चाहने सबैका लागि
✨ अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण
✨ सिप, आत्मविश्वास र सृजनात्मकता विकासमा केन्द्रित
📌 सिट सिमित, आजै सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
मेरी एकेडेमी
सूर्यविनायक २, बालकोट, भक्तपुर
सीप सिकौँ, आत्मविश्वास बढाऔँ 🌱
22/01/2026
🌼 शुभ वसन्त पञ्चमी 🌼
ज्ञान, कला र सिर्जनाको प्रतीक
माँ सरस्वतीको कृपाले
हाम्रा नानीहरूमा
ज्ञान, संस्कार र आत्मविश्वासको
प्रकाश फैलियोस् ✨
नयाँ सोच, नयाँ सिर्जना र
उज्ज्वल भविष्यतर्फ
एक कदम अघि बढ्ने प्रेरणा
वसन्त पञ्चमीले दिओस्।
— मेरी एकेडेमी
#वसन्तपञ्चमी #सरस्वतीपूजा
#ज्ञानकोउत्सव #शिक्षा #सिर्जनशीलता
Category
Website
Address
Bhaktapur
44600
Alerts
Be the first to know and let us send you an email when Merry Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.