Morang Updates

Morang Updates

Share

A place where Every Updates Matter ❤️

28/09/2026

Wow....😲: नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले सबैभन्दा अगाडि मोरङ क्षेत्र नं. ३ का पूर्व सांसद तथा कांग्रेस नेता डा. सुनीलकुमार शर्माको नाम चर्चामा आएको छ। ❤️

P.S. शर्मासँगै वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा तथा केन्द्रीय सदस्य मधु आचार्यको नाम पनि महामन्त्रीका आकांक्षीका रूपमा चर्चामा छ।

27/09/2026

Good Morning: आज बिहानै देखि मोरङका विभिन्न स्थानहरुमा बाक्लो हुस्सु लागेको छ । 🙏

27/09/2026

आज सोमबार !! भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏

27/09/2026

Youth in Politics: नेपाली काङ्ग्रेस सुन्दरहरैंचा नगरपालिकाको नगर सभापतिमा होमनाथ पोखरेल निर्वाचित भएका छन् । ❤️

27/09/2026

बुद्धम् शरणम् गच्छामि, धर्मम् शरणम् गच्छामि: Current situation of statue of Gautam Buddha at Chitwan. 🙏

27/09/2026

आज आइतबार: माता पाथीभराको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

26/09/2026

Beautiful night view of Khorsane chowk at Sundarharaicha, Morang. ❤️

26/09/2026

Breaking News: कोशी ब्यारेजका ४२ वटा ढोका खोलिएका छन् । 😮

P.S. कोशी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ। आसपासका क्षेत्रमा बसोबास गर्दै आउनुभएका सबैलाई उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।🙏

25/09/2026

Reflection of King Mahendra: अहिले सामाजिक सञ्जालमा आज सम्पन्न संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सम्बोधनको चर्चा भइरहेको छ। सम्बोधनपछि धेरैले उहाँको प्रस्तुति र शैलीको प्रशंसा गरेका छन् भने केहीले भने अपेक्षाअनुसार नभएको प्रतिक्रिया दिएका छन्। यसबिच सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहको पहिरन र प्रस्तुति तत्कालीन राजा महेन्द्रसँग मिल्दोजुल्दो रहेको भन्दै विभिन्न प्रतिक्रिया आइरहेका छन्। विशेषगरी चस्मा, पोशाक र प्रस्तुत गर्ने शैलीले राजा महेन्द्रको झल्को दिएको भन्दै धेरैले सामाजिक सञ्जालमा चर्चा गरेका छन्। ❤️🙏

तपाईंला पनि प्रधानमन्त्री बालेन्द्र शाहको यो प्रस्तुति राजा महेन्द्रसँग मिल्दोजुल्दो लाग्यो त ? 🤔

Category

Website

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Morang Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Biratnagar.