Md Reyhan

Md Reyhan

Share

Every Things Comes With Postive Vibes Engineer at Aarti Strips Private Limited

25/08/2026

गजब त सरकारको कारनामा बिदा पनि नभाले न पोथी 🤣

20/08/2026

एकजना अभियान्ताले मैले २० हजार रुख रोपेको छु विराटनगरमा दाबी गर्छन्। तर म भन्छु २० हजार होइन २०,००१ एक रुख रोप्नु भएको छ तर त्यो एउटा रुख चाहिँ विषालु रुख हो जो विराटनगर मा बस्दै आएको सदियौंदेखि भाइचारा सद्भाव लाई बिथोल्ने र बिगार्ने रुख हो । लु बधाई छ कसैले ल गर्न सकेको काम तपाईँले गर्नुभयो।

Photos from Md Reyhan's post 17/08/2026

हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना !
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट कोशी प्रदेश सरकारमा नयाँ मन्त्रीका रूपमा माननीयज्यूहरूले पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
जनताको विश्वासलाई आत्मासात गर्दै समृद्धि, सुशासन र बिकासका लागी समर्पित भई कोशी प्रदेशको लागि उत्कृष्ट कार्य गर्न सफल हुनुहोस् भन्ने सुभेच्छा ब्यक्त गर्दछु ।

Photos from Md Reyhan's post 13/08/2026

नेकपा एमालेसँग मौजुद सरकार बारे जाने सरसल्लाह गर्दै पूर्व आपूर्ति मन्त्री Shivkumar Mandal ज्यू र साथमा प्रदेश नम्बर १ का पूर्व अर्थमन्त्री कमरेड Indra Angbo Mausam र साथमा अन्य माननीय गणहरू । Hotel

02/08/2026

संघियता, गणतन्त्र ,धर्मनिरपेक्षता नेपाली जनताले चाउचाउमा पारेका कुपन हैनन् हजारौँ हजार सहिदले बगाएको रगतले लेखेको संविधान हो। हजारौं हजार महिला र पुरुष लडेको बलिदान हो।

30/07/2026

सिरहामा प्रहरीमाथि गोली प्रहार ।

30/07/2026

थुक्क नालायक सरकार !😡
मधेशको गोलबजारमा थप एक जनालाई गोली हानी हत्या गरेको छ यो आतङ्कित सरकारले ! गृह मन्त्रालय के हेरी बसेको हो??? हा
यो कस्तो सरकार हो आगो ले उठेको अब आगो मा आफे मिसन खोज्दै छ।

28/07/2026

A Good And Humble
Well Recognised

28/07/2026

देवानगन्जमा जुन दुःखद् घटना घट्यो, त्यो थाहा पाउने बित्तिकै मैले त्यहि राति १ बजे नै फेसबुकमा स्ट्याटस लेखेको थिएँ— जुनसुकै पक्ष वा समुदायबाट गल्ती भएको भए पनि दोष अनुसार कानुन बमोजिम कडाभन्दा कडा कारबाही हुनैपर्छ।
अहिले अस्पतालमा उपचाररत हुनुभएका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि म हिजोदेखि नै भगवानसँग निरन्तर प्रार्थना गरिरहेको छु।
हामी सबै नेपालीलाई देशको संविधान र देशको प्रशासनमाथि पूर्ण विश्वास छ। ढिलो-चाडो गल्ती गर्ने व्यक्तिले सजाय पाउनै पर्छ।
हाम्रो समाज र क्षेत्रमा आज जुन विषम परिस्थिति सिर्जना भएको छ, यसलाई साम्य पार्न र समस्याको समाधान खोज्न हामी सबै एकजुट भएर लाग्न हार्दिक अनुरोध गर्दछु। साथै, यो संवेदनशील अवस्थामा कसैले पनि आफूलाई समाजको ठेकेदार सम्झेर उत्तेजना फैलाउने वा माहौल बिगार्ने काम नगरिदिनुहुन म विनम्र अपिल गर्दछु।
शान्ति, सद्भाव र न्याय नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। 🙏

28/07/2026

One of best Dr We Brt Have.. Bhuwneshwer Yadav

Category

Telephone

Website

Address

Biratnagar