ACL Foundation

ACL Foundation

Share

Official page of ACL foundation

Photos from ACL Foundation 's post 23/12/2025

बिगत १ महिनादेखि गरिब तथा असहाय बालबालिकाको शिक्षामा सानो सहयोग गर्ने उद्देश्यले संकलन गरिएको रकम आज 2082/09/08 गते
ACL Foundation को तर्फबाट
📍 श्री जनता आधारभूत विद्यालय
📍 बुढीगंगा गाउँपालिका वडा नं. ३
मा अध्ययनरत गरिब बालबालिकालाई हस्तान्तरण गर्न पाउँदा अत्यन्तै गर्व र खुशी लागेको छ।

✨ सहयोग सानो हुन सक्छ, तर त्यसले बालबालिकाको भविष्य उज्यालो बनाउने शक्ति राख्छ।
✨ आजको सानो दान, भोलिको ठूलो सपना हो।

हाम्रो विश्वास छ—
शिक्षा नै परिवर्तनको सबैभन्दा ठूलो हतियार हो।
ACL Foundation सधैं मानवताको सेवामा समर्पित रहनेछ। 🙏

🤝 सहयोग गर्ने सम्पूर्ण मनकारी दाताहरूलाई हार्दिक धन्यवाद।
आउनुहोस्, सँगै मिलेर उज्यालो भविष्य निर्माण गरौं। 🌱📚

Website

Address

Neelsadan, Main Road, Birthnagar
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when ACL Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Biratnagar.