Butwal Update

Butwal Update

Share

� 📍Butwal Update �| स्मृति नेपाली 😘❤


2082/01/07

Photos from Butwal Update's post 26/08/2026

आज काे बिचित्र काे दृष्य देखेर मन नै सिरिङ्ग भएर आयो। कति को घर, सपना, परिवार, छुट्नु पर्यो। कति बेपत्ता लापत्ता भए। देख्नै न सकिने याे दृश्यले आज नेपाल भरी आसान्ति,बेचैन र दुःख निम्ताएको छ।सबैले एक आर्का लाई सक्दो help गर्दै सुरक्षित ठाउँ मा बसिदिनु हुन अनुरोध छ। र
सक्दो share गरी सहयोग गरिदिनुहाेला।धन्यबाद। 🙏🙏🙏🙏🙏🙏
— feeling sad.

20/08/2026

गरिमा चौधरीमाथी यौन हिंसा भएको र उनको हत्या गरिएको घटना रिपोर्ट भएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ३वर्षकी अबोध बालिकामाथि यति ठूलो अपराध हुनु मानवता नै लज्जित हुने घटना हो। 😔 अब यस्तो घटनालाई सामान्य समाचार बनाएर बिर्सिनु हुँदैन। दोषी जोसुकै होस्, कुनै दबाब, पहुँच वा बहानाले उन्मुक्ति पाउनु हुँदैन। पीडित परिवारले न्याय पाउनुपर्छ र दोषीमाथि प्रचलित कानुनअनुसार कडा भन्दा कडा कारबाही हुनुपर्छ। अब आवाज उठाउने समय हो—बालिकाका लागि न्याय चाहिन्छ, अपराधीका लागि सजाय चाहिन्छ।

18/08/2026

Good morning everyone 🌅💐

16/08/2026

Good morning everyone 🌅🙏💐

16/08/2026

Good morning everyone 🌞🌄🌅

15/08/2026

Highlights for Children स्मृति नेपाली

15/08/2026

🌊 लुम्बिनी प्रदेशमा डुबेर मृत्यु हुने घटना बढेको — पछिल्ला चार महिनामा ६० जनाको मृत्यु भएको रिपोर्ट आज प्रकाशित भएको छ। यो प्रदेशभरको तथ्यांक हो, बुटवलको मात्र होइन |

14/08/2026

बुटवलको एक मात्र पाँच तारे होटल , जँहा भारतीय पर्यकको रोजाईको केन्द्र बनेको छ ।Butwal Update Highlights for Children

13/08/2026

बुटवल

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटनासम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा १२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय ३७ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट ४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ५५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि कार्यालयले जनाएको छ । चालक तथा सर्वसाधारणलाई लक्षित ती कार्यक्रमबाट २ हजार ६ सय ९५ जना लाभान्वित भएका छन् । कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो ।

13/08/2026

🏭 बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ। सरकारले बन्द रहेको कारखानाको सम्पत्ति तथा दायित्व मूल्यांकन सुरु गरेको छ। यो खबर आजै बुटवलबाट प्रकाशित भएको हो

Category

Website

Address

Butwal
32907