Student Support
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Student Support, Educational consultant, Butwal.
13/09/2026
के तपॉई +2 पछिको थप अध्ययनको लागि जापान जाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने, आजै हामीसँग सम्पर्क गर्नुहोस्।
तपाईंको शैक्षिक योग्यता, रुचि र भविष्यको लक्ष्यअनुसार उपयुक्त स्कुल छनोटदेखि जापान जाने सम्पूर्ण प्रक्रियासम्म हामी तपाईंलाई सही मार्गदर्शन दिनेछौँ।
🇯🇵 जापानी भाषा सिकेर आफ्नो भविष्यलाई नयाँ अवसरतर्फ अगाडि बढाउनुहोस्! 🇯🇵
तपाईं जहाँ भए पनि, यदि जापानी भाषा पढ्न र आफ्नो भाषा सीप सुधार गर्न चाहनुहुन्छ भने, हाम्रो Online तथा Physical Japanese Language Classes मा सहभागी हुनुहोस्।
✅ अनुभवी प्रशिक्षक
✅ Online & Physical दुवै सुविधा
✅ Beginner देखि Advanced Level सम्म
आजै हामीलाई सम्पर्क गर्नुहोस् र आत्मविश्वासका साथ जापानी भाषा बोल्न सिक्नुहोस्।
📞 थप जानकारीका लागि:
☎️ +𝟗𝟕𝟕-𝟕𝟏-𝟓𝟑𝟓𝟏𝟎𝟕
📱 +𝟗𝟕𝟕-𝟗𝟖𝟓𝟕𝟎𝟕𝟒𝟔𝟕𝟖
29/05/2026
🇯🇵 Japanese भाषा अब घरमै बसेर सिक्नुहोस्! 💻📚
N5 देखि N2 सम्मको Online Class अब सुरु हुँदैछ 🎌✨
✅ Experienced Japanese Instructor
✅ Daily Speaking Practice
✅ JLPT तयारी कक्षा
✅ Flexible Online Timing
✅ Beginner देखि Advanced Level सम्म
✅ PDF Notes + Mock Test सुविधा
🎯 N5 | N4 | N3 | N2
अब जापान जाने सपना पूरा गर्ने सही अवसर 🇯🇵✈️
📍 Online Class – जहॉबाट Join गर्न सकिने
📞 सीट सीमित छन्, आजै सम्पर्क गर्नुहोस्!