Damu DD

Damu DD

Share

धनी बन्न हैन खुसी बन्न सिक ।
कुनै पनि वस्तुको मूल्य हैन, महत्व बुझ! 🇳🇵

Photos from Damu DD's post 30/09/2024

अविरल वर्षा पछी ज़मीन खुकुलो भई दाउन्ने खुर्सानीखोला स्थित बिधुत हाईटेन्शन टावर ढलेपछी आज साझ ४:बजे देखी सड़क अवरुद्घ हो ।

राजमार्गमा अबिरल बर्षाका कारण सडक किनारामा रहेको रिर्टनिङ वाल चर्केको, बाटो चर्केको र १.५ फिट भासिएको मा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अबरुद्द भएको छ ।

27/09/2024

बिर्शिएछौ मलाइ आज मात पाएपछी आफू सङ्ग मिल्ने तेहि जात पाएपछी । कोदाको रोटि खानु पर्थ्यो जहिले मसङ्ग किन पछि लाग्थेनौ र भात पाएपछी । मैले पनि माया गर्थे उस्ले भान्दा धेरै गयौ उसै सङ्ग पैसाको खात पाएपछि । मसङ्ग पनि त केको कमि थियो होला बुझ्छौ उसैको पछि लात पाएपछी । मसङ्ग त सधै दुख पाए जस्तो गरि हिडेउ पराइको सुखी हात पाएपछी ।

27/09/2024

के बुझ्नुभयो हजुरहरूले जहाँ छोडेर गयो म त्यही छु जस्तो छाडेर गयो म तस्तै !!

Category

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Damu DD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.