बिमा Update Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिमा Update Nepal, Media/News Company, Butwal.
🙏 नमस्कार! बिमा Update Nepal मा स्वागत छ।
🛡️ सुरक्षा आजको, समृद्धि भोलिको।
🇳🇵 नेपालको बीमा सम्बन्धी विश्वसनीय समाचार, जानकारी, सुझाव र हरेक अपडेट — एकै ठाउँमा।
Contact :- 9766954559
आजको बचत भोलिको सुरक्षा
#बिमा
भवितव्य जोखिम कहिले आउँछ थाहा हुँदैन, तर परिवारको सुरक्षा त हाम्रै हातमा छ!
आजै IME Life Insurance मा जोडिएर आफ्नो र प्रियजनको भविष्य ढुक्क बनाउनुहोस्। ❤️🛡️
27/08/2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा IME LIFE insurance द्वारा रु 1 करोड सहयोगको प्रतिबद्धता
25/08/2026
बीमा अभिकर्ताले गर्न नहुने कुराहरु : बीमा ऐन २०७९ को दफा ९३ को उपदफा ९ बमोजिम
नियम पालना गरौँ, व्यावसायिक मर्यादा कायम राखौँ।
#बीमा #बीमाअभिकर्ता #बीमाUpdateNepal
25/08/2026
With Shiva Shrestha – I just got recognised as one of their top fans! 🎉👏👏👏👏👏👏👏👏👏👏👏
24/08/2026
बीमा अभिकर्तालाई भ्रमक तथा अनधिकृत प्रचारप्रसार नगर्न बीमा प्राधिकरणको निर्देशन।
बीमा सम्बन्धी प्रचार गर्दा नियम र आचारसंहिताको पालना गरौँ।
#बीमा #बीमा_प्राधिकरण #बीमा_अभिकर्ता_बिमा_Update_Nepal
23/08/2026
Shout out to my newest followers! Excited to have you onboard!
Gyan Magar, Bam Dev Kc, Amarjit Parsad Parsad, Ruth H, Saroj Kaliraj, Pitambar Pandey