Dream Butwal
सुचना,समाचार,मनोरन्जन
राज्नीति खेल्कुद प्रकृति र पर्यावरण
अन्तरास्ट्रिय जिओ पोलिटिक
सबैको सझा मन्च
Dream butwal.....
Dream butwal.....
Dream butwal.....
मलाइ त रबिले देसको नेतृत्व अनि गगनले नेतृत्व गरेको नेपाली कांग्रेस ससक्त प्रतिपक्ष भएको नेपाल हेर्ने मन छ।।।। अहिले त सरकार ले अभिभावकत्व ग्रहन गरेजस्तो पनि लाग्दैन प्रतिपक्ष कांग्रेस पनि संख्यात्म्क हिसाबले टीठलाग्दो छ 😊
घुम्न जाने होइन??
नेपाल को "The dhurkot wall"मा 🚗🚗 गुल्मी जिल्लाको धुर्कोट गाउपालिका मा तत्कालिन बाइसे राजाहरुले शासन गर्ने ऐतिहासिक धुर्कोट कोटलाई जोड्ने यो dhurkot wall स्वेदेसी तथा बिदेसी पर्यटक हरुको लागि आकर्सन को केन्द्र बनेको छ.......
भारतको बिधार्थी अन्दोलनमा सेन्टविच,बर्गर,पिज्जा को फालाफाल।कहाँ बाट आउथ्यो यति धेरै खाना???🌮🍿🍛
22/07/2026
रोज्नै परे कस्लाइ रोज्नु हुन्छ??🙂
1-रबि
2-बालेन
3-दुबै
22/07/2026
बि पि कोइराला र च्यानटि बिरालो🐱🐱
२०१७ सालमा सुन्दरीजल जेलमा थुनिँदा बीपीलाई कसैसँग भेट्न दिइँदैनथ्यो, एकदमै एक्लो बनाइएको थियो। त्यही बेला जेलतिर एउटा सानो बिरालो आउन थाल्यो। बीपीले माया गरेर त्यसको नाम 'च्यानटि राखिदिनुभयो।
त्यो जेलमा बीपीको एउटै साथी त्यही बिरालो बन्यो। उहाँ आफ्नो खाना उसैलाई खुवाउनुहुन्थ्यो, काखमा राखेर सुताउनुहुन्थ्यो। तर एकदिन जेलका गार्डहरूले त्यो बिरालोलाई धपाइदिए।
च्यान्टी हराएपछि बीपी यति धेरै रुनुभयो र दुःखी हुनुभयो कि उहाँले आफ्नो 'जेल जर्नल' मा लेख्नुभएको छ— ठूलठूला राजनीतिक सङ्कटमा नडगमगाएको मेरो मन, एउटा बिरालो हराउँदा पूरै पग्लियो।
एउटा देशको पूर्वप्रधानमन्त्री र कडा क्रान्तिकारी नेताभित्र कति कोमल हृदय थियो भन्ने यो किस्साले देखाउँछ।
बि पि जन्मजयन्ती को सुभकामना
21/07/2026
नेपालको भबिस्य कस्को हातमा सुरक्षित देख्नुहुन्छ??? comment गर्नुहोस।।
20/07/2026
परिवर्तनको हुटहुटी र अपरिपक्वताको साङ्लोमा बेरिएको नयाँ राजनीतिक यात्रा✍️✍️
नेपालको पछिल्लो राजनीतिक परिदृश्यलाई नियाल्दा नयाँ सोचका साथ आएको बालेन नेतृत्वको रास्वपा सरकार र आम नागरिकको अपेक्षाबीच एउटा जटिल विरोधाभास देखिएको छ। एकातिर केही नयाँ गर्ने हुटहुटी प्रष्टै देखिन्छ भने अर्कोतिर प्रशासनिक परिपक्वताको कमी, कानुनी विधि र प्रक्रिया नपुर्याई हतारमा कदम चाल्दा भ्रष्टाचार जस्ता गम्भीर मुद्दामा पनि आरोपितहरू अदालतबाट सजिलै छुट्ने र निर्णयहरू फिर्ता लिनुपर्ने लाजमर्दो स्थिति बनेको छ। सांसद र मन्त्रीहरूको यस्तै अपरिपक्वता र केटाकेटीपनको फाइदा उठाउँदै पुराना दलहरूले मिडिया र सामाजिक सञ्जालमार्फत सरकारलाई असफल बनाउने घेराबन्दी कडा पारेका छन्। त्यसमाथि सल्लाहकार टिमको गलत सल्लाह, मन्त्रीहरूबीचको फितलो समन्वय र पार्टी-सरकारबीचको आन्तरिक खिचातानीले गर्दा सरकारले आफ्ना राम्रा नियत पनि जनतासामु प्रष्ट पार्न सकेको छैन, जसले गर्दा सामाजिक सञ्जालमा लथालिङ्ग स्थिति देखिनुका साथै आशावादी जनतामा पनि बिस्तारै अन्योल र निराशा पलाउन थालेको छ।
#
Vatican city कस्तो रहस्यमय देश रैछ!!!🤔🤔
02/07/2026
नेपालले पाएको पररास्ट्र नीति र अन्तरास्ट्रिय कुटनितिका चतुर खेलाडी🇳🇵🇳🇵
राजा महेन्द्र: उहाँले चीनसँग कोदारी राजमार्ग बनाएर नेपालको वैदेशिक नीतिलाई एउटै मात्र छिमेकी राष्ट्रमाथि निर्भर हुनबाट जोगाउनुभयो।
ऋषिकेश शाह: उहाँले संयुक्त राष्ट्र संघ (UN) मा विश्वका ठूला शक्ति राष्ट्रहरूका अगाडि नझुकी तटस्थ उभिएर नेपाललाई एउटा बलियो र सार्वभौम देशको रूपमा स्थापित गर्नुभयो।
विश्वेश्वरप्रसाद कोइराला: उहाँले आफ्नो उच्च कुटनीतिक क्षमताको प्रयोग गरेर चीनसँगको सगरमाथा सीमा विवादलाई बिनाकुनै युद्ध नेपालको पक्षमा सदाका लागि सुल्झाउनुभयो।
#नेपाली
#नेपालीआवाज
Category
Address
Alerts
Be the first to know and let us send you an email when Dream Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.