LP Beauty Home
"सौन्दर्य , हेरचाह र आत्मबिश्वास - सबै एकै ठाउमा ( Makeup•Skincare•Haircare•Online Store )
चाडपर्व र विशेष अवसरमा आफ्नो अनुहारलाई दिनुहोस् नयाँ चमक! ✨
हाम्रो LP Beauty Parlour & Cosmetics मा सबै प्रकारका Facial Services मा सोझै २०% छुट उपलब्ध छ। आजै आएर आफ्नो सिट बुक गर्नुहोस् र विशेष छुटको फाइदा उठाउनुहोस्।
📍 स्थान: [तिलोत्तमा-4 डिङ्गरनगर]
📞 सम्पर्क: [9844790823]
घरमै बनाएको फेस प्याक ✨
प्राकृतिक हेरचाह, चम्किलो अनुहार 💕🌿
सुन्दर छाला, आफ्नै हातको मायाले! 🥰
Laxmi Basnet Kc
✨ राम्रो छालाको राज—नियमित स्किन केयर रुटिन 💕
आजदेखि आफ्नो छालालाई पनि अलिकति समय दिऔँ है! 🥰 Laxmi Basnet Kc
पिम्पलले हैरान हुनुहुन्छ? 🌿 घरमै सजिलै गर्न सकिने यो होममेड उपाय एकपटक ट्राइ गरेर हेर्नुहोस्। नियमित स्किन केयरसँगै प्रयोग गर्दा राम्रो नतिजा पाउन सकिन्छ। ✨💚
Laxmi Basnet KcSkincare
"सुन्दर र स्वस्थ छाला ।" Laxmi Basnet Kc
Skin care @
☀️ घामबाट बच्न छाता मात्र होइन, सनस्क्रिन पनि आवश्यक छ। ✨
आज लगाएको सानो बानीले भोलिको छालालाई सुरक्षित राख्छ। चाया, ट्यान र समयअगावै देखिने उमेरका चिन्हहरूबाट बच्न आफ्नो छालालाई माया गर्नुहोस्। 💛
तपाईं सनस्क्रिन दैनिक लगाउनुहुन्छ कि कहिलेकाहीँ? कमेन्टमा भन्नुहोस्। 👇
बुझेर मात्र स्किन केयर गर्नुहोस @
Category
Website
Address
Butwal
32907
Alerts
Be the first to know and let us send you an email when LP Beauty Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.