R.M Academy Hetauda

R.M Academy Hetauda

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from R.M Academy Hetauda, Tutor/Teacher, Hetauda/5 nearest children park, Hetauda.

14/08/2022

Create post
Create post

Photos from R.M Academy Hetauda's post 09/04/2022

SEE को विद्यार्थीहरुलाइ सामाजिक विषयको प्रसन्न उतर लेखने सैलिको नमूना ..................2078 CP

Photos from R.M Academy Hetauda's post 13/07/2021

Some important world

29/01/2021

दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ।” य भनाइ मत्स्य पुराणमा छ। निश्चय पनि ‘ हरियो वन नेपालको धन’ हो। नेपाल गरिब मुलुक हो तर वनमा धनी छ। नेपालमा ठूला-ठूला जंगलहरु छन्। जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुख हुन् सक्छन्।

वनबाट हामीलाई नेपालीलाई थुप्रे फाइदाहरू छन्। बाँकी कारणले गर्दा समयमा वर्ष भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्ष हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूक्षय भइरहने गर्छ। पर्याप्त वन भएको ठाउँमा भू-क्षय हुन सक्दैन। वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुहरूलाई घाँस प्राप्त हुन्छ। सलाई बनाउने काठ, चन्दन, रबडको लस्सा, लह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ।

वन अध्यात्म कालदेखि नै शान्तिको पुजारी रहेको छ। ऋषि-मुनिहरू अध्यात्म शान्तिको लागि वन-जंगलमै गएर तपस्या गर्ने गरेको यथेष्ट प्रमाण धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ। जंगल जंगली जनावर, पक्षीहरूको आरक्षण पनि हो। दुर्लभ जीवजन्तु वन-जंगलमा नै बस्ने गरेका हुन्छन्।

उक्त महत्त्वलाई बुझ्दा बुझ्दै पनि बढ्दो जनसंख्याको कारणले दिन प्रतिदिन जंगलको विनाश भइरहेको पाइन्छ। देशमा प्रजातन्त्र आएपछि जंगल मास्ने क्रममा बाढी नै आएको विनाश भइरहेको पाइन्छ। देशमा कमी आएको छ। सरकारले पनि नङ्गा पाखा, डाहामा वृक्षारोपण गरेको छ। वन विनाशको कारणले आइपर्ने दुखलाई हरेक मानिसमा बुझाई अर्थात् जंगलको महत्त्वको जन चेतना जगाई सबैले वृक्षारोपण गर्ने र उक्त कार्यमा सहयोग गर्ने हो भने ‘हरियो वन नेपालको धन’ भन्ने कुरा सदैव रहि रहने छ।

Photos from R.M Academy Hetauda's post 05/12/2020

Grade 9 Social Subjects........Note.....

Photos from R.M Academy Hetauda's post 02/12/2020

Class 9 and 10 social...........

01/12/2020

सविधानसभा कक्षा 9

Photos from R.M Academy Hetauda's post 01/12/2020

नेपालको संविधान र निर्वाचन प्रक्रिया कक्षा 9 र 10 को सामाजिक शिक्षा

Photos from R.M Academy Hetauda's post 30/11/2020

class 9 and 10 Nepal ko Sabidhan........

Photos from R.M Academy Hetauda's post 30/11/2020

Profit and Loss Short trick......

Category

Telephone

Website

Address

Hetauda/5 Nearest Children Park
Hetauda

Alerts

Be the first to know and let us send you an email when R.M Academy Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Hetauda.