Routine Of Chaughada

Routine Of Chaughada

Share

Routine Of Chaughada official Page �

17/01/2026

भाइ प्रिन्स फुयाल, हेटौंडा–१५,गौरीटार रंगशाला निवासी शिव प्रसाद फुयालको नाती तथा पुरुषोत्तम फुयाल र लीला तिवारी फुयालको छोरो, आज दिउँसो २ बजेर ३८ मिनेटमा घरबाट साइकल लिएर निस्किएको तर अहिलेसम्म पनि सम्पर्कमा नआएको हुँदा यदि कसैले तल उल्लेखित हुलियासँग मिल्ने केटो वा सोही साइकल देख्नुभएको छ भने कृपया तल दिइएका सम्पर्क नम्बरहरूमा तुरुन्त जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

हुलिया :
• उमेर: १४ वर्ष
• उचाइ: करिब ५.५ फिट
• वर्ण: गोरो
• शरीर: पातलो
• लगाएको कपडा: ग्रे रंगको अगाडि चेन भएको हुडी, कालो पेन्ट
• जुत्ता: चप्पल
• साइकल: फिका सुन्तला र कालो रंगको

सम्पर्क नम्बर:
📞 ९८५५०११८८१
📞 ९८४५०२७२७५
📞 9845031775

तपाईंको सानो सहयोगले ठूलो मद्दत पुग्नेछ। 🙏
कृपया यो सूचना सकेसम्म शेयर गरिदिनुहोला। #सफासुन्दरहरियालिसमृद्धएबंसुरक्षितहेटौंडा

02/01/2026

बुद्द एयरको बिमान दुर्घटना LIVE

02/01/2026

Photos from Routine Of Chaughada's post 21/12/2025

⚠️ ध्यानाकर्षण सम्बन्धित निकायको ⚠️

टिफर (मालवाहक) गाडीको निरन्तर आवतजावतका कारण चौघडा आसपासको भित्री सडकको कंक्रिट स्ल्याब पूर्ण रूपमा फुटिसकेको छ।
यो सडक स्थानीय बासिन्दा, विद्यार्थी, वृद्धवृद्धा सबैले दैनिक प्रयोग गर्ने मुख्य बाटो हो। तर अहिले अवस्था यस्तो छ कि जुनसुकै बेला दुर्घटना हुन सक्छ।

भित्री सडक भारी गाडीका लागि होइन।
यस्ता टिफर गाडीलाई नियन्त्रण नगर्ने हो भने आज सडक फुट्छ, भोलि मान्छे घाइते हुन्छ।
सम्बन्धित निकायले छिटो अनुगमन गरी मर्मत कार्य र भारी गाडी नियन्त्रण नगरे जनताको ज्यानमाथि खेलवाड भएको ठहरिनेछ।

👉 सम्बन्धित वडा कार्यालय तथा जिम्मेवार निकायको तत्काल ध्यानाकर्षण होस्।
👉 समाधान चाहिन्छ, आश्वासन होइन

19/12/2025

जबसम्म आफ्नो पालो आउँदैन तबसम्म अरुको लागि ताली बजाउन सिक्नुपर्छ।

18/12/2025

🙏 सूचना 🙏
हाम्रो Routine Of Chaughada पेजमा केही प्राविधिक समस्या आएकोले
हामीले नयाँ Page बनाएका छौं।

👉 सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई
नयाँ Page लाई Like / Follow / Join गरिदिनुहुन
विनम्र अनुरोध गर्दछौं।

तपाईंहरूको साथ, माया र सहयोग नै हाम्रो शक्ति हो ❤️
धन्यवाद 🙏

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Website

Address

Hetauda/6
Hetauda
44100