Routine Of Ilam - 2
Routine Of Ilam - 2
02/09/2026
एसइई-२०८२ लिम्बु विद्यार्थीहरू मध्येबाट सर्वोकृष्ट अंक ल्याएकी अमर माविकी छात्रा चेसुङ लिम्बुलाई किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले चुम्लुङको ३८ औं स्थापना दिवशको अवसरमा आज ललितपुरमा आयोजित चुम्लुङ दिवश मूल समारोहमा नगद पुरस्कार रू १०,००० सहित सम्मान गरेको छ। पुरस्कार र सम्मान-पत्र कार्यक्रमकी प्रमुख अतिथि संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति झुमा लिम्बुले प्रदान गर्नु भएको थियो ।
Its already been one week since devastating Bhote Koshi flood. We wish for the safe rescue of all the contactless people and pray for the speed recovery of injured. May all departed soul Rest in Peace. 🌹
🔴 इलाममा भोलि मेची ग्यास वितरण हुने ‼️
भोलि मिति २०८३ भदौ १८ गते इलाम सदरमुकाम तथा आसपासका क्षेत्रमा मेची ग्यास वितरण हुने तालिका सार्वजनिक भएको छ ॥
📍 वितरण हुने स्थान र सिलिन्डर संख्या:
▪️ सिमन साइमन, इलाम — १०० थान
▪️ टुँडिखेल कर्नर, इलाम — ७० थान
▪️ पिपलबोटे भेराइटी, इलाम — ५० थान
▪️ राजु ग्यास डिलर/सुष्मा ग्यास, बिब्ल्याँटे — ४० थान
▪️ सुरज एण्ड सुमन, इलाम — ४० थान
▪️ तिनघरे किचन, तिनघरे — ३४ थान
✅ जम्मा: ३३४ थान सिलिन्डर
🔺सम्बन्धित उपभोक्ताहरूले आफूलाई पायक पर्ने आधिकारिक विक्रेतासँग समयमै सम्पर्क गरी ग्यास लिनुहोला। वितरणसम्बन्धी थप विवरणका लागि सम्बन्धित डिलरसँग बुझ्नुहोला ॥
#मेचीग्यास #ग्यासवितरण #इलाम
02/09/2026
सन्दकपुर गाउँपालिकालाई चुम्लुङको सम्मान ....
बुधबार किरात याक्थुङ चुम्लुङको ३८ औं स्थापना दिवसको अवसरमा इलामको सन्दकपुर गाउँपालिकालाई गरिएको सम्मानपत्र ग्रहण गर्नुहुँदै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ (बिच) । सन्दकपुर गाउँपालिकाले नेपालमा पहिलोपटक 'थेबे (लिम्बू) किपट प्रथाजनित सरक्षित वन, जैविक विविधता, सरक्षण तथा पर्यापर्यटन ऐन, २०८१' जारी गरि किपट प्रथाको संरक्षण र प्रवर्द्धनमा योगदान गरेको भन्दै चुम्लुङ इलाम शाखाले सम्मान गरेको हो ।
श्रोत
तस्बिर : राम योङहाङ
Naya Bulanda । नयाँ बुलन्द
24/04/2026
https://youtube.com/shorts/nVkUqdETd08?si=sWKY6e9oTKdDXDey
Level Up Nepal 1 like, 2 comments. "“पैसा कमाउने ३ गोप्य नियम 💰 (Napoleon Hill)” ”"
इलाम २-
चुलाचुली गाउँपालिका र माई नगरपालिका सबै (वडा ६, ७ ८) को मतगणना सम्पन्न भएको छ । अब फाकफोकथुम गाउॅपालिका १ को गणना हुने ।
06/03/2026
माई न. पा. ६,७,८ को मत परिणाम :
इलाम क्षेत्र न: २
४६९ मतान्तरले श्रम संस्कृती पार्टीका उमेद्वार सुदीप राई एमालेका उमेदवार सुहाङ नेम्बाङ भन्दा अगाडी
चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६,७, र ८ को मतपरिणाम:
माटो (सुदिप राई): ५१५५
सुर्य (सुहाङ नेम्वाङ): ४६८६
रूख (भेषराज आचार्य):२०३३
घण्टी (गोकुल राई): १४८३
तारा( ओम गुरूङ) : ४२६
06/03/2026
इलाम क्षेत्र न: २
६१५ अन्तरले एमालेका सुहाङ भन्दा श्रम सस्कृतीका सुदिप अगाडी
चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६ को मतपरिणाम:
माटो (सुदिप राई): ४२२७
सुर्य (सुहाङ नेम्वाङ) : ३६१२
रूख (भेषराज आचार्य):१७६५
घण्टी (गोकुल राई): १२९४
तारा( ओम गुरूङ) : २९७
Category
Website
Address
Ilam
Alerts
Be the first to know and let us send you an email when Routine Of Ilam - 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.