Parbat
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parbat, Ilam.
03/05/2026
नायब सुब्बा-२०८३
प्रथम पत्रको परीक्षामा सहभागी हुन लाग्नु भएका सम्पूर्ण संघर्षशील साथिहरुमा सफलताको शुभकामना।
आफ्नो बौद्धिकता नआत्तिकन प्रस्तुत गर्नुहोला।
शुभ रहोस्।
२०८३ वैशाख २०।
समयः दिउँसो १ :३० बजे। ४५ मिनेट मात्र।
# loksewa
15/04/2026
नासु को परिक्षा मिति
#लोकसेवा
18/02/2026
२०८२ फागुन ०६ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री |
09/02/2026
कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका स्वास्थ्य सेवा लगातयको विभिन्न सेवाका चौथो तहको विज्ञापन गरेको छ ।
स्वास्थ्य सेवा तर्फः
अ.हे.व.: १२४
अ.न.मी.: ९८ जना
ल्या.अ.: ५ जना
वैद्यः १ जना
14/01/2026
आज खुलेको नायब सुब्बाको विज्ञापन २०८२
13/01/2026
2082 "सबै तहका सरकार, सबै नागरिकको तयारीः
भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी !"
भन्ने मूल नाराका साथ यही माघ २ गते २८औं भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाऔं...
09/01/2026
ठूलो संख्यामा विज्ञापन खुल्यो है :
लुम्बिनी प्रदेश लोकसेवा आयोगले पाँचौ तह (प्राविधिक/अप्राविधिक) का विभिन्न पदहरुमा ठूलो संख्यामा विज्ञापन गरेको छ ।
03/01/2026
परीक्षाको मिति परिमार्जन सम्बन्धमा notice update
31/12/2025
Contact the school
Telephone
Website
Address
Alerts
Be the first to know and let us send you an email when Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.