Plant Science Stream Rong-3,Ilam
Save The World By Growing Plants � � � �
COLLECTION OF VEGETABLES & FRUITS LEAVES
Submitted By: Class-9 student
#कृषिशिक्षा
Plant Science Stream Rong-3,Ilam
श्री शान्ति निकेतन मा.वि. रोङ-३, कुटीडाँडा, इलाम
19/06/2026
🎉 गौरवमय क्षण! हार्दिक बधाई तथा शुभकामना! 🎉
हाम्रो गौरवशाली शैक्षिक संस्था श्री शान्ति निकेतन मा.वि., रोङ-३ बाट वाली विज्ञान धारतर्फ यस वर्षको कक्षा १२ को परीक्षामा सम्मिलित ४ जना मध्ये ३ जनाले उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुन सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा आगामी उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
🥇Bidhya Pradhan - ३.६७
🥈Ajita Rai - ३.४१
🥉Aabiskar Adhikari- ३.२४
तपाईंहरूले विद्यालय र अभिभावकको शिर उच्च बनाउनुभएको छ। हामीलाई तपाईंहरू प्रति गर्व छ! 🌟✨
#कृषिशिक्षा Plant Science Stream Rong-3,Ilam रोङ विद्यार्थी एकता समिती Shree Shanti Niketan Secondary Shool, Plant Science Stream Himal Rai Puran Rai श्री शान्ति निकेतन मा.वि. रोङ-३, कुटीडाँडा, इलाम खडानन्द ढुंगाना Hemanta Acharya
🌱💚 माटोसँग जोडिएको सपना, भविष्यसँग जोडिएको यात्रा 💚🌱
कक्षा ९ मा अध्ययनरत प्लान्ट साइन्सकी एक उत्साही विद्यार्थीनी, जसले कृषि ज्ञानलाई व्यवहारमा उतार्दै हरित भविष्य निर्माणको यात्रामा पाइला चालिरहेकी छन्। 🌾
बिरुवाको हेरचाहदेखि खेती प्रविधिको अध्ययनसम्म, प्रत्येक सिकाइले उनलाई सक्षम कृषिविज्ञ बन्न प्रेरित गरिरहेको छ। आजको मेहनत र समर्पण नै भोलिको सफलता हो।
"जब युवाहरू कृषि रोज्छन्, तब राष्ट्रले समृद्धिको बाटो रोज्छ।" 🌿✨
हामी उहाँको उज्ज्वल भविष्यको कामना गर्दछौं र कृषि क्षेत्रमा उहाँले नयाँ उचाइ हासिल गरून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। 🌻
#कक्षा९ #भविष्यकीकृषिविज्ञ #कृषिशिक्षा #हरितभविष्य #युवाकृषि
05/06/2026
आज विश्व वातावरण दिवसको विशेष अवसरमा हामीले 'रानी चाँप' का बिरुवाहरू रोपेर प्रकृतिप्रतिको आफ्नो सानो दायित्व पूरा गरेका छौँ। आज माटोमा गाडिएका यी साना जराहरूले भोलि ठूलो रुख बनेर धर्तीलाई शीतलता र सुगन्ध दिनेछन् भन्ने विश्वास छ। प्रकृति जोगाउने यो अभियान हाम्रो आफ्नै भविष्य सुरक्षित गर्ने यात्रा हो। 🌳💚
केही सुन्दर झलकहरू! 📸👇
Plant Science Stream Rong-3,Ilam
श्री शान्ति निकेतन माध्यमिक विद्यालय, रोङ -३, कुटीडाँडा, इलाम
रोङ विद्यार्थी एकता समिती
"स्वच्छ वातावरण र सुन्दर भविष्यका लागि हामी सचेत हुनुपर्छ।" ♻️
कृषि बुलेटिनको यस अंकमा कक्षा १० की प्रतिभाशाली छात्रा प्रगति अर्यालबाट वातावरण संरक्षणमा विद्यार्थीले खेल्न सक्ने भूमिकाबारे विशेष प्रस्तुति। भिडियो पूरा हेरेर वातावरण जोगाउने अभियानमा साथ दिनुहोला! 🌱✨ >>> भाग ४
Plant Science Stream Rong-3,Ilam
रोङ विद्यार्थी एकता समिती
श्री शान्ति निकेतन माध्यमिक विद्यालय, रोङ -३, कुटीडाँडा, इलाम
04/06/2026
कुनै बेला कृषिका '५ अ'(अदुवा, अलैंची, अम्लिसो, अकबरे, अर्थोडक्स चिया) जस्तो वालीले प्रख्यात इलामको यो सान विर्षदै गएको परिस्थितिमा शान्ति निकेतन माध्यमिक विद्यालय वाली विज्ञान धारको आयोजनामा युवा विद्यार्थीमा यसको महत्व झल्काउने साथै इलामका विभिन्न क्षेत्रमा यि वाली वस्तुहरुको समसामयिक परिस्थिति समेत बुझ्ने उदेश्यले खुला कृषि भिडियो प्रतियोगिताको आयोजना गरिएको छ। यस प्रतियोगितामा भाग लिन कक्षा १२ सम्म अध्ययनरत सम्पुर्ण विधार्थीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
Plant Science Stream Rong-3,Ilam
Shree Shanti Niketan Secondary Shool, Plant Science Stream
Mani Kumar Subash Syangbo
Bishnu Maya Bhujel
Puran Rai
Dinesh Niroula
Meghraj Gartaula , Bhupal Khadka , Acharya Himal Rai
रोङ विद्यार्थी एकता समिती
Rong Ward Six
22/05/2026
SEED GERMINATION ☘️☘️☘️
Plant Science Stream Rong-3,Ilam
श्री शान्ति निकेतन माध्यमिक विद्यालय, रोङ -३, कुटीडाँडा, इलाम रोङ विद्यार्थी एकता समिती रोङ गाउँपालिका बासिन्दा Mani Kumar Subash Syangbo Bishnu Maya Bhujel Puran Rai Dinesh Niroula
28/04/2026
श्री शान्ति निकेतन माध्यमिक विद्यालय, रोङ -३, कुटीडाँडा, इलाम रोङ गाउँपालिका बासिन्दा रोङ विद्यार्थी एकता समिती Mani Kumar Subash Syangbo Bishnu Maya Bhujel Puran Rai Dinesh Niroula
28/04/2026
राष्ट्रिय चिया दिवस २०८३ को सम्पुर्णमा शुभकामना🎉🎉
Category
Contact the school
Telephone
Website
Address
Ilam
57300
Alerts
Be the first to know and let us send you an email when Plant Science Stream Rong-3,Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.