Subhash Sah

Subhash Sah

Share

rashtriya satanth party
9807649807

03/06/2026

भारत भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटघाट भएको छ।

सामाजिक सञ्जालमा भेटको तस्बिर राख्दै जयशङ्करले आफूहरूले नेपाल र भारतबीचको विकास साझेदारी र जनस्तरीय सम्बन्धबारे चर्चा गरेको बताएका छन्।

"विकास र समृद्धिको प्रवर्द्धनमा यी विषयको महत्त्वपूर्ण भूमिका हुन्छ," उनले लेखेका छन्।

03/06/2026

भय र आशंकारहित नयाँ युगको सुरुवात गरौँ! सामाजिक सञ्जालमा भाइरल भइरहेको यो ऐतिहासिक दृश्यले नेपाल-भारत सम्बन्ध र सनातन परम्पराको एउटा नयाँ बहस सुरु गरिदिएको छ। 🇳🇵🤝🇮🇳
​के रवि दाईको यो क्रेज र विजनले नयाँ इतिहास रच्नेछ? तपाईँलाई यो दृश्य कस्तो लाग्यो, आफ्नो विचार कमेन्ट गर्नुहोस् र पोस्टलाई LIKE र SHARE गरिदिनुहोला! 👇🔥
​

31/05/2026

Website

Address

Sabaila Municipality/09, Bhathiyan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Subhash Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.