NASOO

NASOO

Share

This is a media company NASOO . www.nasoo.org

08/08/2026

हाहाकार ग्यासकाे

02/08/2026

करदातालाई प्रोत्साहन गर्न सरकारले केही समयअघि घोषणा गरेको योजना अन्तर्गतको पोर्टल सञ्चालनमा आएको छ। अब १०० रुपैयाँभन्दा बढी खरिदको बिल अपलोड गरेर वा QR/अनलाइनबाट भुक्तानी गरेर सहभागी हुन सकिनेछ। सहभागीमध्ये दैनिक १ जनाले १ लाख रुपैयाँ र हरेक महिना २ जनाले १०–१० लाख रुपैयाँ जित्न सक्नेछन्। 😮

थप जानकारी:

करदाता प्रोत्साहन उपहार कार्यक्रम

02/08/2026

नेपाली समर्थकहरूका लागि दुःखद खबर:
फिफाको प्रतिबन्धका कारण साफ (SAFF) ले आगामी साफ च्याम्पियनसिप २०२६ का लागि नेपाल बिना नै आधिकारिक रूपमा समूह विभाजन सार्वजनिक गरेको छ। 💔

02/08/2026

नेपाली चलचित्र हली हलमा आउन ५ दिन बाँकी

26/07/2026

Argentina लाई भविष्यका FIFA World Cup बाट प्रतिबन्ध लगाउन माग गरिएको एउटा Online petitions मा २ करोड ३० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको बताइएको छ। यससँगै यो अहिलेसम्मकै सर्वाधिक हस्ताक्षर गरिएको Online Petitions मध्ये एक बनेको छ।😮

26/07/2026

अबको मुख्यमन्त्री को? कमेन्ट गर्नुस् 👇️

Photos from NASOO's post 25/07/2026

नेकपा एमाले र नेकपा बीच तीन बुँदे सहमति

22/07/2026

कनकासुन्दरिमा अतिथि सत्कारमै ३८ लाख सकियाे ।

जुम्लाको कनकासुन्दरि गाउँपालिकामा अतिथि सत्कार र विविध खर्चकाे नाममा ३८ लाख ८९ हजार ९२० रुपैयाँ खर्च भएकाे देखिएकाे छ। याे रकम एकै बर्ष भित्रमा खर्च भएकाे हाे। विभिन्न शिर्षकमा लाखाै रकम खर्च गरेर अनियमितता गरिएकाे महालेखाकाे ठहर हुदाहुदै खर्च गर्ने शिर्षक नै सकिएपछि अतिथि सत्कार र विविधका नाममा बर्षभरि अनावश्यक ३८ लाख खर्च गरिएकाे देखाईएकाे छ। आखिर कसका लागि र‌ केका लागि भयाे यति खर्छ ?

22/07/2026

पछिल्लाे समय नेपालमा विभिन्न फिल्म हरु आउने क्रम जारि भए लगतै यहि साउन ८ गते हलि फिल्म काे टेलर रिलिज हुदैछ । सबैले हेरेर साथ दिनु हाेला ।
याे एउटा एैतिहासिक तथा सांस्कृतिक तथा रितिरिवाजमा बनेकाे फिल्म हाे ।
सैले सक्दाे सेयर गराै

Telephone

Address

Jumla