Pranjit Store

Pranjit Store

Share

मदिरा, बियर,चिसो तथा अन्न्य सामन हरु सुपथ मूल्य मा पाइन्छ |

16/08/2026

🛍️ PRANJIT STORE — तपाईंको भरोसायोग्य पसल

घरायसी तथा किराना सामानदेखि आवश्यक दैनिक उपभोग्य सामग्रीसम्म — गुणस्तरीय सामान, उचित मूल्य र भरपर्दो सेवा हाम्रो प्राथमिकता। ❤️

✨ Quality Goods • Reasonable Price • Trusted Service
🛒 दैनिक आवश्यक सामान एउटै ठाउँमा
⚡ Energy Drinks तथा अन्य पेय पदार्थ उपलब्ध
🍚 चामल • दाल • अण्डा • चिप्स लगायतका किराना सामग्री
🥂 विभिन्न पेय पदार्थहरू उपलब्ध

ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता।
आजै आउनुहोस् — PRANJIT STORE मा! ❤️

📍 मलेखु

16/08/2026

देउबालाई स्वागत गर्न गएको गाडी र मोटर साईकल चालकलाई ट्राफिक नियम उलंघन गरेकोमा रू १०००/- र ५००/- जरिवाना गरियो।
हिजो देउबालाई नेता कार्यकर्ताले स्वागत गरेर विमानस्थलबाट निवाससम्म युनाइटेड ट्रेडर्स प्रालिको नाममा रहेको सो गाडीका चालकलाई यात्रु राख्न नमिल्ने ठाउँमा राखेको कसुरमा रू १ हजार जरिबाना गरिएको छ। सो गाडीको ढोकाको साइडमा ६ जना झुण्डिएका थिए । ट्राफिक नियम अनुसार त्यसरी झुण्डिएर यात्रा गर्न मिल्दैन। नियम विपरीत सवारी चलाउने सबैलाई कारबाही गरिने एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।
देउवाको स्वागतमा गएको ३ जना सवार मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले भारबहन क्षमता भन्दा बढी यात्रु बोकेको कसुरमा ५ सय जरिबाना गरेको छ।

14/08/2026

दुर्गा प्रसाईंलाई पक्राउ गर्न उनको घरमा ठुलो संख्यामा प्रहरी पुगेको छ। (रिपोर्टर्स नेपाल)

13/08/2026

Rides feel better with Shock by your side.

Grab your can. Hit the road.
Shock lagcha… majjale lagcha!

What’s your ride essential? Tell us below.

12/08/2026

BREAKING : ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

08/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक टिप्पणी गरेका छन्।

शाहले आफ्नो स्टाटसमा ढिलो भए पनि गलत नहुने, नआत्तिन र कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गरेका थिए।

बस्नेतले उक्त भनाइलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहमाथि सत्ता छाड्न दबाब बढिरहेको हुनसक्ने बताएका छन्। उनले शाहको अभिव्यक्तिले आफ्ना निर्णय र कार्यशैलीलाई सही सावित गर्नुपर्ने दबाबमा रहेको संकेत गर्ने दाबी गरेका छन्।

बस्नेतले राजनीतिक नेतृत्वको सफलता सामाजिक सञ्जालमा व्यक्त गरिने भावनाभन्दा जनताका समस्या समाधान गर्न सक्ने क्षमताले निर्धारण गर्ने बताएका छन्।

उनका अनुसार जनताले अब ‘सही समय आउँछ’ भन्ने आश्वासन सुन्न मात्र चाहेका छैनन्। उनीहरू आफ्ना दैनिक समस्या समाधान भएको, जीवनस्तरमा सुधार आएको र वास्तविक प्रगति भएको देख्न चाहन्छन्।

चुनावमा प्राप्त जनमतलाई स्मरण गराउँदै बस्नेतले जनताको समर्थनबाट सत्तामा पुगेपछि उनीहरूले उठाएका प्रश्नको सामना गर्नुपर्ने बताएका छन्।

‘एक्लै लडेको दाबी गर्नुअघि चुनावमा पाएको जनमत र जनताको विश्वास बिर्सन मिल्दैन,’ उनले भनेका छन्।

बस्नेतले समयसँगै सबै कुरा स्वतः ठीक नहुने भन्दै काम, व्यवहार र परिणामलाई नै नेतृत्वको वास्तविक परीक्षा मानेका छन्।

उनले अन्ततः इतिहासले नै कसको निर्णय सही र कसको गलत थियो भन्ने फैसला गर्ने बताएका छन्।

08/08/2026

Nepal Congress head Gagan Thapa says, "कसैले 'तिमी कांग्रेसको झोले हौ' भन्दै गर्दा 'हो म कांग्रेसको झोले हो' भनेर छाती पि'ट्न सक्ने बनाउन सक्ने कांग्रेस हामीले बनाउनु पर्ने छ।"

08/08/2026

अहीले ठ्याक्कै कोशी ब्रिज

07/08/2026

सत्तारुढ दलका सांसद रमेश प्रसाईंले भने- 'सरकारी कार्यालयमा नो लाइन रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज ग्यासका लागि जनता लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ ।'

Telephone

Website

Address

Malekhu Pertol Pump
Kathmandu
03