Himalayan Complex
business park
19/02/2023
Kelme kalanki
Opening Soon
30/10/2022
छट पर्वको उप्लक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!
छठ छठी माताको व्रत लिई विशुद्धरुपमा मानिने एउटा धार्मिक आस्थाको पर्व हो। महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास पनि गरिन्छ ।
27/10/2022
भाई टिका को उप्लक्षमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!
आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।
26/10/2022
आज गोर्बदन अर्थात् गोरु पुजाको हार्दिक शुभकामना !!
आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ। गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने गरिन्छ।
26/10/2022
म्हपूजा को सम्पूर्ण नेवारी समुदाय तथा नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!
आजको दिन नेपाल संवत ११४३ को पहिलो दिन अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन नेवार समुदायमा चलिरहेको छ।
25/10/2022
गाई पुजाको हार्दिक शुभकामना !!
24/10/2022
कुकुर तिहारको हार्दिक शुभकामना !!
24/10/2022
लक्ष्मी पुजाको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गर्दै लक्ष्मी पुञ्ज मनाउने गरिन्छ।
23/10/2022
काग तिहारको हार्दिक शुभकामना !!
23/10/2022
सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी तथा देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई शुभ दीपावली, छठ तथा नेपाल संवत ११४३ को हार्दिक मङ्लमय शुभकामना !!!
Category
Telephone
Website
Address
44600
Alerts
Be the first to know and let us send you an email when Himalayan Complex posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.