Anautho
यहाँ भाग्य र हालत दुबैले साथ दिएको छैन अनि आउंछन् मान्छेहरू तैले गरेको मेहनत मा कमी भयो भन्दै !!
आजको घुमघाम — जेजु ड्रीम टावर, दक्षिण कोरिया।
Sauth korea Jeju Dream Tower को भव्य दृश्य। Jeju को सबैभन्दा चर्चित ल्यान्डमार्कमध्ये एक।
17/06/2026
जीवनको दौडमा म कसैको प्रतिद्वन्द्वी होइन, हरेक दिन आफैँसँगको संघर्ष जित्दै अगाडि बढिरहेको छु। 🙏🏼
17/06/2026
कहिलेकाहीँ थाक्नु स्वाभाविक हो, हार मान्नु होइन। ❤️
किनकि थाकेको पाइला केही समय रोकिए पनि, सपनाको यात्रा कहिल्यै रोकिनु हुँदैन।
16/06/2026
"सबै आफ्नै इच्छा अनुसार हुँदो हो त जिन्दगीको अर्थ नै बेग्लै हुन्थ्यो, तर यहाँ त धेरै कुरा सहेर, चुपचाप मुस्कुराउँदै अघि बढ्न सिक्नुपर्छ। ❤️😌"
16/06/2026
"आफ्नो मन र कमजोरीमाथि विजय हासिल गर्न सक्नेले, संसार जित्न पनि धेरै समय लाग्दैन।
दक्षिण कोरियाको सुन्दरता हेर्दा मन फेरि फेरि यहीँ फर्किन चाहन्छ। 🇰🇷
14/06/2026
म कसैसँग प्रतिस्पर्धामा छैन मेरो लडाईं केवल
हिजोको 'म' र आजको 'म' बीच मात्र हो।🙏🏼