Mind Riot
Thoughts that Challenge Everything
नानी पाइजोडा ।
Mind Riot
Regular person
ड्राइभर सँग झगडा परेपछि।
Mind Riot
कुन ठाउँ हाेला?
'राजीनामा नदिए, जसरी हाम्रो घर जलाउनुभयो त्यसैगरी तपाईंहरूमाथि आक्रमण हुनेवाला छ'
के भन्छन् Gen Z हरु......
बुढी आमा को कुरा सुन्दा त झनै आनन्द आउने।
दुई तीनचोटि प्रधानमन्त्री बनिसकेको मान्छेको बुद्धि विवेक हेर्नु त एकैछिन। के भन्दैछन् अन्तर्राष्ट्रिय मिडियालाई सरकारले केही गर्न सकेन आफ्नो देशको कमजोरी या भित्री कुरा किन अन्तर्राष्ट्रिय मिडियामा बताउनु पर्यो रातदिन भनेको छैन पानी भोक भनेको छैन प्रहरी साथीहरूले यसले बदनाम गर्न खोजिरहेको छ। ゚ Balen
११ दिनपछि बेत्रावती बजारको आनन्द श्रेष्ठको घरबाट १ जना आमाको सशस्त्र प्रहरीद्वारा जिवितै उद्दार गरेको छ । उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो।
05/09/2026
सायद हामीले अरूको कर्मभन्दा पहिले
उनीहरूको नियतमा शंका गर्न , खोट लगाउन प्रेरित छौँ...