श्रमिक उदार टि.भी नेपाल प्रा.लि

श्रमिक उदार टि.भी नेपाल प्रा.लि

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रमिक उदार टि.भी नेपाल प्रा.लि, Journalist, Sinamangal, Kathmandu.

04/10/2026

नेपाली कम्युनिस्ट पार्टी, बागमती प्रदेश सम्पर्क समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम
मिति: २०८३ असोज १८ गते,आइतबार
रोयल बैंक्वेट जडीबुटी, काठमाडौंमा आयोजना गरिएको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्माननीय प्रचण्ड दाहालज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। 🙏

03/10/2026

शीघ्र स्वास्थ्यलाभको कामना चिम्सु चेपाङज्यू 🙏❤️

हिजोसम्म अरूको दुःखमा साथ दिँदै, पीडित चेलीबेटी तथा दाजुभाइहरूको उद्धारका लागि आवाज उठाउँदै आउनुभएकी समाजसेवी सीमा चेपाङज्यू आज आफैं बाइक दुर्घटनामा परी अस्पतालको बेडमा उपचाररत हुनुहुन्छ। 😢

यो खबरले साँच्चै मन दुखेको छ। 🙏

सीमा चेपाङज्यू, तपाईं छिट्टै निको भएर फेरि समाजसेवाको यात्रामा फर्किनुहोस्।
तपाईंको शीघ्र स्वास्थ्यलाभका लागि हामी सबैको प्रार्थना र शुभकामना छ। ❤️🙏

यो सन्देश उहाँका शुभचिन्तकहरूसम्म पुर्‍याउन सक्दो शेयर गरिदिनुहोला। 🙏

छिट्टै निको हुनुहोस् सीमा चेपाङज्यू। ❤️

02/10/2026

विदेशमा समस्यामा परेका नेपालीहरूलाई उद्धार गरी स्वदेश फर्काउन पछिल्लो समय निकै कठिनाइ भइरहेको जानकारी वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मुक्तान ज्युले गराउनुभएको छ।

समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि सम्बन्धित निकाय र सबै पक्षको सहयोग तथा सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।🙏🇳🇵

Photos from श्रमिक उदार टि.भी नेपाल प्रा.लि's post 30/09/2026

नेपाली कम्युनिष्ट पार्टीका पुर्व प्रतिनिधिसभा सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज राजन दाहाल तथा मरिण गाउँपालिका इन्चार्ज पदम अस्थायी ‘शरण’ पार्टीको कामको सिलसिलामा मरिणखोला जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते भई हाल सिन्धुली अस्पतालमा उपचाररत हुनुहुन्छ।

उहाँहरू दुवैको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु। साथै, उहाँहरूको उपचार सफल रहोस् र छिट्टै पूर्ण स्वास्थ्यका साथ हामीमाझ फर्किनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

29/09/2026

वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालको पहलमा आज ओमानमा रहेकी एक नेपाली चेलीको उद्धार गर्न सफल भएका छौँ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकी ती चेलीलाई सम्बन्धित निकाय तथा हाम्रो टिमको समन्वयमा उद्धार गरी सुरक्षित अवस्थामा ल्याउन सफल भएको हो।

विदेशमा समस्यामा परेका नेपाली दिदीबहिनी तथा दाजुभाइको उद्धार, सहयोग र सुरक्षित पुनर्स्थापनाका लागि हाम्रो टिम निरन्तर सक्रिय रहनेछ।

उद्धार कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा निकायप्रति हार्दिक धन्यवाद। 🙏❤️

अध्यक्ष
विशाल मुक्तान
वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपाल

29/09/2026

नेपाली कम्युनिष्ट पार्टी सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालज्यू पार्टीको कामको सिलसिलामा मरिणखोला जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको र हाल सिन्धुली अस्पतालमा उपचाररत हुनुहुन्छ।
उहाँको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु। 🙏❤️
छिट्टै पूर्ण स्वास्थ्यलाभ गरी सामान्य जीवनमा फर्किनुहोस्।

Photos from श्रमिक उदार टि.भी नेपाल प्रा.लि's post 29/09/2026

नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला इन्चार्ज आदरणीय सर राजन दाहाल तथा मरिण गाउँपालिका इन्चार्ज कमरेड पदम अस्थायी शरण पार्टीको कामको सिलसिलामा मरिणखोलातर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ।

हाल उहाँहरू सिन्धुली अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँहरू दुवैजनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्ण रूपमा स्वस्थ भई चाँडै नै आफ्नो नियमित जीवनमा फर्किनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना।

28/09/2026

सुमन सरगम कार्कीको कथा

जीवन सधैँ आफूले सोचेको जस्तो हुँदैन। कहिले सुख आउँछ, कहिले दुःख। तर संघर्षका बीच पनि आफ्नो सपना र परिवारका लागि अघि बढिरहने मानिसको कथा नै सबैभन्दा प्रेरणादायी हुन्छ।
सुमन सरगम कार्कीको जीवनमा पनि यस्तै संघर्ष, पीडा र आशाका धेरै पानाहरू छन्। दुःख र कठिनाइका बीच पनि उहाँले आफ्नो कर्म, कला र मेहनतलाई निरन्तरता दिँदै आउनुभएको छ।
तर सुमनको कथामा सबैभन्दा ठूलो पीडा उहाँकी आमासँग जोडिएको छ। आमाको माया, त्याग र संघर्ष सम्झिँदा उहाँको मन भावुक हुन्छ। छोराछोरीको भविष्यका लागि आमाले भोगेको दुःख शब्दमा बयान गर्न कठिन हुन्छ।
आज सुमन सरगम कार्की आफ्नो संघर्षको यात्रामा अघि बढिरहनुभएको छ। उहाँको कथा केवल एउटा व्यक्तिको कथा होइन, यो आमा, परिवार, संघर्ष र सपनाको कथा हो।
सुमनको जीवनले एउटा कुरा सिकाउँछ—
परिस्थिति जति कठिन भए पनि हिम्मत हार्नु हुँदैन। संघर्ष गर्दै अघि बढ्ने मानिसले एक दिन आफ्नो बाटो आफैँ बनाउँछ।

Category

Website

Address

Sinamangal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when श्रमिक उदार टि.भी नेपाल प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.