Loksewa Commando
लोकसेवा कमाण्डो: सफल तयारीको स्मार्ट साथी❣️
❤️🔥सपना सरकारी जागिरको😊 — तयारी हाम्रो साथमा💚
)-: Loksewa commando youtube channel 😊
11/04/2026
24/03/2026
24/03/2026
17/02/2026
१. मानव विकास सूचकांक २०२५ मा नेपाल कति स्थानमा रहेको छ ?
👉 ग) १४५ औँ
२. लोक सेवा आयोग अध्यक्षका अतिरिक्त अन्य कति जना सदस्य रहने व्यवस्था रहेको छ ?
👉 D) ४ जना
(संविधान अनुसार अध्यक्ष सहित अधिकतम ५ सदस्य, अर्थात् अध्यक्ष बाहेक ४ जना)
३. संयुक्त राष्ट्र संघमा सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
👉 😎 रुसिया
४. हाल उपग्रहहरूको जम्मा संख्या कति रहेको छ ?
👉 D) ४१६
५. सन २०२६ मा हुने २५ औँ शीतकालीन ओलम्पिक खेलकुद कहाँ सञ्चालन हुँदैछ ?
👉 😎 इटाली
(मिलान–कोर्तिना, इटाली)
६. हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा कहिले जोडिएको हो ?
👉 D) वि.सं. २०८२ असार ६ Commando Tuition Pokhara
25/01/2026
🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
I got over 100 reactions on my posts last week! Thanks everyone for your support! 🎉
आज विज्ञापन भएको मधेश प्रदेश, सहायक पाचौं (स्थानीय इन्जिनियरिङ, सिभिल) पदको पाठ्यक्रम !
माग संख्या : ८७ (खुला/समावेशी)
Category
Contact the school
Telephone
Website
Address
Alerts
Be the first to know and let us send you an email when Loksewa Commando posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.