Mika Chamling Rai
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mika Chamling Rai, Musician/Band, Kathmandu.
क्यारलमा नाचबाट सुसमाचार गर्दै हाम्रो नानिहरु..प्रभुलाई महिमा होस्🙌❤️
रमाउने कारण येशुको नाम..येशुको नाम ..प्रभुलाई महिमा होस् ।नवयुबा जवान सगतिमा जवानहरु नाच्दै प्रभुको महिमा गर्दै 🙌✝️
उपदेशक १२ (NNRV)
१. दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, "यस समयमा मेरो मन लाग्दैन," ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर-- आमेन....
✝️❤️
Writer: Chamling Rai✝️❤️
https://youtube.com/?si=eBOYey4G0OQtaCWx
उद्घारकर्ता हाम्रो येशुलाई महिमा होस्✝️🙌❤️
अरुले झुटो बोलेको मन पर्दैन भने तपाईं आफैले पनि झुटो कहिले नबोल्नुहोस किनकि झुटो बोल्नु पाप हो।झुटको पिता चाहि लुसिफर हो।
सन्सारको माया शरीर रहुन्जेल मात्र हो..तर मृत्युुपारिको अनन्त माया येशु मा मात्रै छ ✝️
02/06/2024
रोमी ८ (NNRV)
५. किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
६. किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
Category
Culinary Team
Attire
Contact the public figure
Website
Address
3
Alerts
Be the first to know and let us send you an email when Mika Chamling Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.