Madhesh Routine
Offical@ Page
28/07/2026
मिति २०८३/०४/१२ गते मंगलबार
समय दिउँसो ०३:००
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला मुग्लिन नजिकै सुख्खा पहिरो जाँदा आवागमन पुन: दुईतर्फि अवरुद्ध भएको छ । थप पहिरो नझरे पहिरो हटाउन करिब २-३ घण्टा लाग्ने अनुमान गरिएको छ ।
- सडक डिभिजन भरतपुर
23/12/2025
प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।
23/12/2025
NPL मा कमेन्ट्री गर्न आएकी Jess Crown नेपाल र नेपालीसँग नतमस्तक भईन् !
नेपालमै बिहे गर्ने ईच्छा😍
नेपाल प्रिमियर लिग (NPL) मा पहिलोपटक कमेन्ट्री गर्न नेपाल आएकी ईङ्लिश प्रेजेन्टर जेस क्राउन (Jess Crown) नेपालप्रति मोहित भएकी छिन्। नेपाल आएपछि पहिलो अनुभूति साझा गर्दै उनले भनिन्, “मैले नेपाल र नेपालीको बारेमा धेरै सुनेकी थिएँ, तर यहाँ आइपुग्दा थाहा भयो– नेपाल त साँच्चिकै स्वर्ग रहेछ।”
सुन्दर प्रकृति, मनमोहक वातावरण र नेपालीको आतिथ्यले प्रभावित भएकी जेसले हाँस्दै थपिन्, “नेपालमै घरजम गरेर बस्न मन छ।” उनका यी रमाइला अभिव्यक्तिहरू अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन्, जसले NPL भित्रै नयाँ उत्साह थपेको छ।❤️😍
03/12/2025
फाफ डु प्लेसिससँग खेल्दा सपनाजस्तै लाग्यो: लोकेश बम
03/12/2025
आजको खेल पछि रोहित भन्छन् : I think बिराटनगरलाई जित्नु भनेको हामीले साउथ अफ्रिकालाई जिते जस्तो लाग्छ हैन जुन हामीले वल्ड कपमा सकेनौ। 😂👏
30/11/2025
Champions don’t stop, they reset and rise ⚡
| |