Mitho Bakery
Complete bakes and cakes , contact-014972631 / 9861702631
कोदो,मकै,फापर को कुकीजहरू
25/08/2026
This opportunity is for you ✅
Are you a skilled pastry chef?
22/08/2026
Thank you , please do visit our outlets!
युएईको बेकरी किचनमा काम गरे, नेपाल फर्केर चलाउँदैछन् कुकिज उद्योग ।। Mitho Bakery NEPAL SHOW is a Multimedia platform, that provides a clear, concise...
“स्वस्थ स्वाद, मौलिक पहिचान”
नेपाली रैथाने अन्न तथा जडीबुटीबाट निर्मित अर्गानिक र पोषणयुक्त कुकिजहरू अब तपाईंको नजिकैको सेल्सबेरी (काठमाडौँका सम्पूर्ण शाखाहरू) मा उपलब्ध छन्।
हाम्रा मुख्य उत्पादनहरू:
कोदो कुकिज (Kodo Cookies)
मकै कुकिज (Corn Cookies)
फापर कुकिज (Buckwheat Cookies)
सिस्नो कुकिज (Nettle Cookies)
मरिङ्गा कुकिज (Moringa Cookies)
मल्टिग्रिन कुकिज (Multigrain Cookies)
नट्री मिलेट कुकिज (Nutri Millet Cookies)
बार्ली नट कुकिज (Barley Nut Cookies)
विशेषता: शुद्ध, अर्गानिक र मौलिक नेपाली स्वाद!
आजै नजिकैको सेल्सबेरीमा गएर आफ्नो मनपर्ने स्वाद छान्नुहोस् र स्वस्थ जीवनशैली अपनाउनुहोस्।
28/07/2026
कोदो, मकै, फापर र जौ मिश्रित
नेपाल मा सम्भवत पहिलो उत्पादित कुकीज
Multigrain cookies
श्रावण महीना भरी eggless ( अंडा नभएको केक उपलब्ध हुने छ ।
🙏🙏🙏🙏
Dear all
* “एक पटक स्वाद लिनुहोस्, फर्कि फर्कि खान मन पर्ने 🍪”
* “स्वास्थ्य र स्वादको उत्कृष्ट संगम — Mitho Bakery cookies 😋”
* “स्थानीय अन्नबाट बनेका healthy cookies अहिले सबैको रोजाइ ❤️”
* “कोदो, फापर, मकै र सिस्नोको पौष्टिक स्वाद अब cookies मा 👌”
* “नेपाली स्वाद, आधुनिक परिकार ✨”
* “Healthy snacks खोज्दै हुनुहुन्छ? एक पटक अवश्य try गर्नुहोस् 🍪”
* “परिवारको रोजाइ बन्ने स्वादिलो cookies 😍”
* “स्वदेशी उत्पादनलाई साथ दिऔँ, स्वस्थ खाना रोजौँ 🇳🇵”
03/05/2026
Wait
Check out our newest listing
03/05/2026
Local , healthy nepali product
Contact the restaurant
Telephone
Website
Address
Kathmandu
44600
Opening Hours
| Monday | 07:00 - 20:00 |
| Tuesday | 07:00 - 20:00 |
| Wednesday | 07:00 - 20:00 |
| Thursday | 07:00 - 20:00 |
| Friday | 07:00 - 20:00 |
| Saturday | 07:00 - 20:00 |
| 07:00 - 20:00 | |
| Sunday | 07:00 - 20:00 |
17/05/2026