B R Neupane

B R Neupane

Share

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण!रोचते'
भगवान राम।

------------------बृहत राष्ट्रिय एकता आजको आवस्यकता -----------------

हाम्रो यो देशभक्त राष्ट्रवादी पार्टीलाई LIKE गरेर सहयोग समर्थन दिएर सक्रिय भएर देशभक्त राष्ट्रवादको परिचय दिनुहुन्छ भन्ने हामीले बिश्वास गरेका छौ ।

पुन्जिवादबाट निर्गमित राष्ट्रवादको अबधारणालाई प्रजातन्त्रवादिहरुले आत्मसाथ गर्दै राष्ट्रिय स्वार्थको पहिचन गर्न नसक्नु र मार्क्सवादिहरु राष्ट्रवादको बारे अन्योलमा रहनुले नेपाली समाज समतामुलक हुन सकिरहेको छैन । खोक्रो राष्ट्रवाद र छिमेकिको प्रजातन्त्रको अर्थमा नेपाल असफल छ । यसको बिकल्पमा उधारवाद , बिकासवाद , समरुपता , लोकतन्त्र र राष्ट्रियताको आधारमा बनेको देशभक्त राष्ट्रवादको बिचारले मात्र नेपाली समाजको आमुल परिवर्तनलाई सकार्ने छ ।

राष्ट्रिय राजनीतिमा समाबेसिताको स्वायत्ततालाई हिन्दू राष्ट्रको पहिचानलाई राजसंस्थाको मर्यादा , राष्ट्रिय अखण्डताको सम्मान माथि आच आउने गरी प्रकृतिक स्रोत माथि नजायज सौदाबाजि गरेर बैदेशिक हस्तक्षेप बडाएर, सिमा अतिक्रमण नरोकेर लोकतान्त्रको सफल अभ्यास हुन सक्दैन । लोकतान्त्र र राष्ट्रियतको सही निती तथा कार्यक्रमको निर्क्यौलका लागि मोर्चा तयार गर्ने र राष्ट्रिय मुक्ती आन्दोलन र संस्कृतिक क्रान्तिलाई शान्तिपूर्ण ढंगले अगाडि ल्याउने हाम्रो प्रस्ताबना रहेको छ ।

स्वाभिमानी राष्ट्रभक्तहरु राजनीतिमा कृयासिल नभयि मुलुकले नयाँ युग पाउन सक्दैन । राष्ट्रघाती, देशद्रोही, र जन-बिरोधी बिरुद्ध राष्ट्रवादी चिन्तन
नयाँ सोच , नयाँ कार्यक्रमका आधारमा राजनीतिलाई अगाडि बडाउनु पर्दछ ।
नयाँ युगको नयाँ बिहानिको रुपमा यस पार्टीलाई ग्रहण गरिदिनुहुन सम्पूर्ण नेपाली दाजु- भाई दिदिबहिनीहरु लाई पार्टी बिनम्रता पूर्वक अनुरोध गर्दछ ।

29/07/2026

गुरु ब्र्ह्मा गुरु बिष्णु गुरुदेव महेस्वरा
गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नम:
गुरु पूर्णिमाको शुभकामना ।।

29/07/2026

पशुहरु पनि आआफ्नो समुदाय को रक्षा गर्द्छ्न।मानव किन आफ्नोको सत्रु बन्दैछ?के दया करुणा संसारमा हराउदैछ?
प्रेमी बनौ।जयराष्ट्र।।

28/07/2026

सुनसरी को घटना आपत्ति जनकछ।नेपाल मा मान्छे मार्ने रोगनै लागेकोछ।भारत को जेन्जी आन्दोलनमा यौटा गोलि चलेन?

24/07/2026

बालेन शाह र रबि लामेछाने को बिचमा समझदारी बनिरहे मात्र राष्ट्र अगाडी बढ्न सक्दछ।
जयराष्ट्र।।

03/07/2026

सरकारले यातायातका संबंधित कानुनमा लगायको नयाँ जरिमाना जनता र मजदुर मारा हचुवा अन्याय पूर्णछ ।

21/06/2026

रा स्व पार्टी कोअत्यन्तै उत्साह जनक र समय सापेक्ष महाधिवेशन बनोस्

20/06/2026

कांग्रेस ,कम्युनिष्ट हरु सुधारहुने संभावना कम छ।
अब जनताको भरोसा रा स्व पा माहुनु स्वभाविकहो त्यसैले घण्टी हरु सचेत हुन आवस्यक छ।

17/06/2026

राष्ट्र सर्वोपरि ,त्यसैले सम्पूर्ण पार्टीका ईमानदार नेता,युवा नेताहरु साहसका साथ अगाडि बढ्नुपर्ने आवस्यकताछ।देशको शिर उच्च राखौं ।।

12/06/2026

सहिलाई सहि र गलत लाई गलत भन्न नसकेको ले पुरानो दलका नेता कार्यक्रतालाई झोले भनियो?यो रोग नयाँ दलमा सत% देखियो?

11/06/2026

तपस्या, मन वचन र कर्मले गरिन्छ सुरुमा मनबाट हुन्छ मनले जे चिताउछ वाणी र शरीरले त्यही गर्छ्न त्यसैले राम्रो मात्र चिताउनु पर्दछ ॐ।

Category

Telephone

Website

Address

Kathmandu