Prem's Blog
शिक्षा सम्बन्धी जानकारी
17/09/2026
५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सम्बन्धि सूचना तल दिइएको छ ।
07/09/2026
सार्वजनिक बिदा सम्बन्धी सूचना!
03/09/2026
लोकसेवा आयोगको नतिजामा संसोधन भएको छ!
पुनर्योगले बदलियो लोकसेवा आयोगको नतिजा!
25/08/2026
हेर्नुहोस! तपाइ आफु बसेको स्थानिय तहको बर्गीकरण ।
स्थानिय तहको भौगोलिक अबस्था र पहुँचका आधारमा क,ख,ग,घ गरी ४ प्रकारको बर्गीकरण गरिएको छ ।
25/08/2026
मुस्लिम धर्माबलम्बीहरुको लागि भाद्र १० गते बुधबारका दिन सार्बजनिक बिदा ।
23/01/2026
ॐ सरस्वती नमो नमः। 🙏📿
आज वसन्त पञ्चमी व्रत अर्थात् सरस्वती पूजाको पावन अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। 🙏💫
सरस्वती माताले सबैलाई विद्या, बुद्धि, विवेक र सफलता प्रदान गरून्। 🙏📝
माता सरस्वतीको कृपा सधैं रहिरहोस्। 🙏🌼
16/09/2025
भोलि असोज ०१ गते सार्वजनिक बिदा सम्बन्धी सूचना!
06/06/2025
सरकारले आज शनिबार बकर ईदको सार्वजनिक बिदा दिएको छ ।
30/05/2025
गृह मन्त्रालयले आगामी आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरूमा सार्वजनिक विदा दिएको छ।
01/05/2025
कक्षा १२ को परीक्षा वैशाख २१ देखि नै हुने जानकारी ।
Contact the school
Telephone
Website
Address
Kathmandu