Engineernepx
The Best Creator Next to God is ENGINEER :)
24/07/2026
त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING
डीनको कार्यालय
OFFICE OF DEAN
परीक्षा नियन्त्रण महाशाखा
EXAMINATION CONTROL DIVISION
Chakupat, Lalitpur, Nepal
Tel. 977-5260636, 5260716
Fax: 977-1-5260129
[email protected], www.exam.ioe.edu.np
चाकुपाट, ललितपुर, नेपाल
फोन: ५२६०६३६, ५२६०७१६
फ्याक्स: ५२६०१२९
सूचना मिति: २०८३/०४/०७
B.E./B.Arch. पुनः परीक्षाको Online परीक्षा फाराम
बुझाउने मिति सम्बन्धमा
इ.अ.सं., परीक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०८३ श्रावण महिनामा
सञ्चालन गरिने B.E./B.Arch (Batch Out) प्रथम, दोस्रो, र तेस्रो वर्ष
प्रथम खण्ड साथै B.E. चौथो वर्ष दोस्रो खण्ड र B.Arch पाँचौँ वर्ष
दोस्रो खण्डको पुनः परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूले मिति
२०८३/०३/३० गते बिहान १०:०० बजेदेखि २०८३/०४/०७ गते ५:००
बजेसम्म Online परीक्षा फाराम भर्न सूचना गरिएकोमा आवेदन बुझाउने
अन्तिम दिन मिति २०८३/०४/०७ गते त्रि.वि. मा बिदा पर्न गएकोले
आवेदन दिने नयाँ मिति (अन्तिम दिन) २०८३/०४/०८ गते ५:०० बजेसम्म
कायम गरिएको व्यहोरा सूचित गरिन्छ।
तर विलम्ब शुल्क तिरेर आवेदन गर्ने र विशेष व्यवस्था भएअनुसारको
मिति भने यथावत कायम गरिएको व्यहोरा समेत सूचित गरिन्छ।
सम्बन्धित क्याम्पस/कलेजहरूले यसैलाई सूचना मानी Online Application मा
Bachelor Level Login बाट आ-आफ्ना विद्यार्थीहरूलाई Online परीक्षा
फाराम भर्न/भराउनका लागि जानकारी गराइन्छ।
डा. बाबुराम दवाडी
सहायक डीन तथा प्रमुख
This is the COMPLETE BE Civil Engineering syllabus — IOE, Tribhuvan University 🏗️📚
4 years | 8 semesters | Every subject in one place ✅
Year 1 → Year 4 all subjects listed 👇
Engineering Math, Surveying, Fluid Mechanics, Structural Analysis, Soil Mechanics, Transportation, Hydrology, Construction Management... and more!
Follow for weekly breakdowns of each subject 🔔
09/03/2026
All
16/02/2026
EV in Nepal
27/01/2026
Ioe exam
Click here to claim your Sponsored Listing.