Eduction

Eduction

Share

eduction is very important for every person��

08/08/2026

Q. नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
क) गण्डकी
ख) कर्णाली
ग) कोशी
घ) राप्ती

05/08/2026

✅

02/08/2026

😂captain padera vediio herne loksewa padne lai motivation

01/08/2026

😂

30/07/2026

Q) नागढुङ्गा सुरुङ्ग मार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
A) अमेरिका
B) भारत
C) जापान
D) चीन

30/07/2026

Q. नागढुङ्गा-सिस्ने खोला सुरुड़मार्गको औपचारिक उदघाटन कहिले भयो?
(A) बि.सं. २०८२ साउन ११ गते
(B) बि.सं. २०८३ साउन ११ गते
(C) बि.सं. २०८३ असार १५ गते
(D) वि.सं, २०८० वैशाख १ गते

30/07/2026
29/07/2026

४२९ बाघ 😮
••••• ७४ थप भएसँगै नेपालमा बाघको संख्या ४२९ पुगेको छ । वि.स. २०८२ पुस ०१ गतेदेखि सुरु भएको बाघ गणनामा ७४ थप भएसँगै नेपालमा बाघको संख्या सन् २०२६ मा ४२९ पुगेको छ । आज विश्व बाघ दिवसको अवसर पारेर बाघ गणना २०२६ को नतिजा सार्वजनिक गरिएको थियो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ बाघ पाइएको थियो । नेपालमा हरेक ४/४ वर्षमा बाघ गणना गरिन्छ ।

29/07/2026

Q. नेपालको पहिलो आधुनिक यातायात सुरुङ्गमार्ग "नागढुङ्गा -सिस्नेखोला सुरुङ्गमार्गको को लम्बाई कति रहेको छ?
क)१.६८८ कि.मि ख)२.६८८ कि.मि
ग)३.२८८ कि.मि घ)२.३८८ कि.मि

Website

Address

Kathmandu