Fair Explainer

Fair Explainer

Share

Every Story, Every Angle

18/08/2026

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही

18/08/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राइ

15/08/2026

तिवारीभञ्याङ बजार
भोजपुरको पौवादुङमा गाउँपालिका–२ मा अविस्थत तिवारीभञ्याङ बजार । यो क्षेत्र हुँदै भोजपुर–लेगुवा ६६ किलोमिटर सडक विस्तार भएकाले यहाँका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । तस्बिरः युवराज विष्ट÷रासस

15/08/2026

जय मुक्तिनाथ 🙏 : मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटीबाट आम्दानी बढेको छ। असार मसान्तसम्म मुक्तिनाथ विकास समितिका पाँच बैंक खातामा रु. ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ।

Photos from Fair Explainer 's post 15/08/2026

ग्यास किन्न नागरिकता बोकेर सर्वसाधारण घण्टौं लाइनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समवन्यमा ग्यास उद्योगबाट शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयमा ल्याएर वितरण गरेको ग्यास लिन आएका सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल÷रासस

13/08/2026

रास्वपा सांसद केपी खनालकाे गुनासाे, कृषि समितिलाइ हेपेकाे भन्दै जंगिए

13/08/2026

अशाेक चाैधरीकाे सुझाव

13/08/2026

नेपाली कांग्रेसकाे बैठकमा के के भयाे ?

11/08/2026

हिमाल चढ्ने सपना बोकेर संसारकै कठिन शिखरहरूमा साहसका साथ पाइला राख्ने यी नेपाली पर्वतारोही अब कहिल्यै फर्कने छैनन्। उनीहरूको यात्रा अधुरै रह्यो, तर हिमालप्रतिको समर्पण, साहस र योगदान सधैँ सम्झनामा रहनेछ। 🇳🇵

परिवारजनको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। यो कठिन घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏

11/08/2026

एमाले सांसद यसाेदा भन्छिन् 'बालेन सरकार गरिब निमुखाहरूकाे हुनै सकेन'

Address

Kathmandu