Tarakeshwor Rice Mill

Tarakeshwor Rice Mill

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarakeshwor Rice Mill, Food Wholesaler, Balaju-16, Manamaiju-Marga, Madhevkhola, Kathmandu.

तारकेस्वर राइस मिल बाट उत्पादित ,नुवाकोटको चिसो पानीमा फलेको लोकल चामल अब तपाईंहरुको भान्सामा १००% शुद्ध पोलिस नगरेको लोकल पुरानै स्वाद भएको
चामल ग्राहकहरुको माग अनुसार उपलब्ध छ

29/06/2026

🌾 असारे झरीसँगै भित्रिएको दही-चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना! यो वर्ष सबैको घरमा अन्न र खुसीयालीले भरियोस्। ❤️

25/06/2026
15/06/2026

वार मसिनो चामल नेपाल मध्यवर्गीय परिवारको भान्सामा दैनिक प्रयोग हुने निकै लोकप्रिय चामल हो। जिराको दाना जस्तै मसिनो र लामो आकारको हुने यस चामलको भात पाकेपछि खाइलाग्दो र नरम हुन्छ।यो चामल सामान्यतया दैनिक खाना, पुलाउ, र फ्राइड राइस बनाउनका लागि उत्तम मानिन्छ। यसको स्वाद मीठो हुने भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्छ।

बजार मूल्य-नेपालको स्थानीय बजारमा उत्पादक र गुणस्तर अनुसार यो चामल १२० देखि १५० रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुन्छ

१ के.जी -१३०
५ के.जी -६५०
१० के.जी-१३००
३० के.जी-३९००

कहाँबाट किन्ने?
☎️ सम्पर्क न. :- ०१-४९५०४७१
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
बालाजु-१६,मनमैजु-मार्ग ,महादेव खोला,काठमाडौ

ललितपुर-मानभवन
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
१००% शुद्ध ✅ १००% लोकल ✅ #लोकल_चामल #नेपाली_चामल See less

Send a message to learn more

25/05/2026

झिनुवा चामल -नेपालको एक प्रसिद्ध रैथाने, मगमग बास्ना आउने र औषधीय गुण भएको बहुमूल्य चामल हो।यो विशेषगरी नेपालको पहाडी भू-भागहरू (जस्तै नुवाकोट,लमजुङ, कास्की आदि) मा बढी उत्पादन गरिन्छ। भान्सामा पकाउँदा छिमेकसम्म बास्ना फैलने विशेषता बोकेको यो रैथाने चामल विशेष गरी चाडपर्व, खिर वा विशेष खानाहरू बनाउन प्रयोग गरिन्छ।

बजार मूल्य-रैथाने र सीमित उत्पादन हुने भएकाले झिनुवा चामल सामान्य चामल भन्दा अलि महँगो हुन्छ।यसको मूल्य प्रति के.जी रु.१८० देखि रु.२५० सम्म पर्ने गर्छ।
१ के.जी -२००
५ के.जी -१०००
१० के.जी-२०००
३० के.जी-६०००

कहाँबाट किन्ने?
☎️ सम्पर्क न. :- ०१-४९५०४७१
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
बालाजु-१६,मनमैजु-मार्ग ,महादेव खोला,काठमाडौ

ललितपुर-मानभवन
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
१००% शुद्ध ✅ १००% लोकल ✅ #लोकल_चामल #नेपाली_चामल

21/05/2026

पोख्रेली मसिनो -रैथाने लोकल चामल

पोख्रेली मसिनो धान नेपालको एक लोकप्रिय र रैथाने (लोकल) धानको प्रजाति हो, जसको चामल स्वाद, सुगन्ध र गुणस्तरका लागि प्रख्यात छ

मुख्य विशेषताहरू
१.मसिना दाना: यसको चामलका दानाहरू साना, मसिना र सेता हुन्छन्।
२.उत्तम स्वाद: यो चामल खाँदा नरम र स्वादिष्ट हुन्छ।हल्का र
३.पचाउन सजिलो: दैनिक भोजनका लागि यो चामल एकदमै उपयुक्त मानिन्छ।

प्रयोग
१.दैनिक खाना: साधारण भात खानका लागि यो नेपालीहरूको पहिलो रोजाइमा पर्छ।
२.विशेष परिकार: खिर, पुलाउ र सेलरोटी बनाउन पनि यो चामल निकै राम्रो मानिन्छ।

यसको मूल्य प्रति के.जी रु.१४० देखि रु.१६० सम्म पर्ने गर्छ
५ के.जी -७००
१० के.जी-१४००
३० के.जी-४२००

कहाँबाट किन्ने?
☎️ सम्पर्क न. :- ०१-४९५०४७१
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
बालाजु-१६,मनमैजु-मार्ग ,महादेव खोला,काठमाडौ

ललितपुर-मानभवन
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
१००% शुद्ध ✅ १००% लोकल ✅ #लोकल_चामल #नेपाली_चामल

19/05/2026

समुन्द्र फिनी (Samundra Fini) चामल नेपालको पहाडी क्षेत्र, विशेषगरी त्रिसुलि समुन्द्रटार,नुवाकोटको आसपासको भेगमा चिसो पानीमा फल्ने स्वादिष्ट रैथाने चामल हो। आफ्नो विशेष बास्ना, मसिनो दाना र स्वादका लागि यो नेपाली भान्सामा निकै रुचाइन्छ।

मुख्य विशेषताहरू (Key Features)

स्वाद र बास्ना: यो चामल पाकेपछि एकदमै बास्नादार, नरम र स्वादिलो हुन्छ।
दानाको आकार: यसका दानाहरू मसिनो र लाम्चा हुन्छन्।
पोषक तत्व: प्राङ्गारिक (Organic) विधिबाट उत्पादन गरिने हुँदा यसमा प्राकृतिक पोषक तत्व र स्वाद कायम रहन्छ।

यसको मूल्य प्रति के.जी रु.२४० देखि रु.३०० सम्म पर्ने गर्छ
१ के.जी २४०
५ के.जी -१२००
१० के.जी-२४००
३० के.जी-७२००

कहाँबाट किन्ने?
☎️ सम्पर्क न. :- ०१-४९५०४७१
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
बालाजु-१६,मनमैजु-मार्ग ,महादेव खोला,काठमाडौ

ललितपुर-मानभवन
मोबाइल न :-९७०५३१७४७८
WhatsApp 970-5317478
१००% शुद्ध ✅ १००% लोकल ✅ #लोकल_चामल #नेपाली_चामल

17/05/2026

जिरा चामल
नेपालमा जिरा चामल (Jeera Masino Chamal) दैनिक भान्सामा प्रयोग हुने अति लोकप्रिय चिसो पानीमा फलेको मसिनो चामल हो । यसका दानाहरू जिराको आकार जस्तैआकार हुने भएकाले यसलाई जिरा मसिनो भनिन्छ।

यो चामल पाकेपछि एकदमै खाइलाग्दो, नरम हुने भएकोले नेपालमा दैनिक रूपमा भात पकाउनका वा विशेष भोजमा यो पहिलो रोजाइ बन्ने गर्छ।

यसको मूल्य प्रति के.जी रु.१६० देखि रु.१७० सम्म पर्ने गर्छ
५ के.जी -८००
१० के.जी-१६००
३० के.जी-४८००

कहाँबाट किन्ने?
☎️ सम्पर्क न. :- ०१-४९५०४७१
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
बालाजु-१६,मनमैजु-मार्ग ,महादेव खोला,काठमाडौ

ललितपुर-मानभवन
मोबाइल न :-९८५१३१७४७८
WhatsApp 970-5317478
१००% शुद्ध ✅ १००% लोकल ✅ #लोकल_चामल #नेपाली_चामल

13/05/2026

Our Brand-New outlet is Now Open at Manbhaban Lalitpur!!! Come Treat yourself to the freshest Organic Flavors in Town


#लोकल_चामल


https://maps.app.goo.gl/hFRLMjz2VHLU9tmj6

07/05/2026

We Are Hiring

Sales Executive
Delivery Rider

Requirements:

Relevant experience preferred.

Strong communication and management skills.

Riders must have a valid license

Apply Now:
WhatsApp or Call 9803077485 for more details!

Visit TikTok to discover videos! 03/05/2026

लोकल चामल

Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.

Category

Address

Balaju-16, Manamaiju-Marga, Madhevkhola
Kathmandu
44600

Opening Hours

Monday 07:30 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 11:00
15:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Tarakeshwor Rice Mill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.