D R E A M s

D R E A M s

Share

म सपना देख्छु तर आफ्नै आकांक्षाको कैदी पनि हूँ, महोदय!!🥀 जिन्दगी एउटा फुल हो र त साहेद मन पराउनि धेरै छन् तर स्यार गर्न कम हुन्छन्न।।

23/09/2026

❤️‍🩹

05/08/2026

धेरै घमण्ड नगर मरेर चित्तामा पुग्दा मूल्य दाउराको हुन्छ, लासको हुँदैन!!

26/07/2026

किताबले सिकायो दुनिया गोलो छ तर भोगाइले सिकायो दुनिया त स्वार्थी पो रहेछ भनेर🤍

09/07/2026
03/07/2026

“एक पटक प्रयास गर्दैमा मिल्ने भए संघर्ष भन्ने शब्द किन सुन्न पर्थ्यो र।"❤️‍🩹

30/06/2026

कुन मुख लिएर घर फर्कनु खै उमेर बाहेक केहि परिबर्तन नै भएको छैन❤️

22/06/2026

म त्यो आकाशको यस्तो तारा बन्न् चाहान्छु जुन इच्छा पुरा गर्न हजारौं पल्ट झर्न परोस्😊

15/06/2026

त्यो उमेर, त्यो खुसी, त्यो हसिलो मुहार सबै खोस्यो समयले"!❤️‍🩹

14/06/2026

बोलेर कैले पनि नथाक्ने मान्छेलाई पनि चुपचाप बनाइदिदो रहेछ परिस्थितिले ll🖤

13/06/2026

मलाई धनि हुने रहर छैन धेरै खुशी

भएर जिउने रहर छ जिन्दगीमा ।।🤗

Category

Telephone

Address

Kathmandu