Nikesh Rai

Nikesh Rai

Share

Hello
I’m Nikesh Rai currently based in Nepali music industry.

10/08/2026

गीत आयो त हजुर! सुन्ने हैन?
https://youtu.be/fB_sH43X59Y?si=_2a9TIjVXF1jFBqM

Dhalkyo Umera 09/08/2026

गीत आयो सुनुस् ल!
साथीहरू त पेजमा निक्कै हुनुहुन्छ क्यारे! सबैले एक पटक सुन्दिनु भए राम्रै हुने थियो।

Dhalkyo Umera Provided to YouTube by Amuseio ABDhalkyo Umera · Nikesh RaiDhal...

08/08/2026

time
dherai yad aauchha

Photos from Nikesh Rai's post 04/08/2026

गीत: ढल्केयो उमेर
शब्द/संगीत: निकेश राई Nikesh Rai
स्वर: निकेश राई/ शान्ति श्री परियार Shanti Shree Pariyar
एरेन्ज: कैलाश बि.क Kailash Bk
Coming Soon.....!

03/08/2026

हक्पारे, पालाम्

02/08/2026

तमोर तरेर आउँनु , छ भने मलाई पाउँनु
हाक्पारे पालाम् गाउँनु, धन नाच्दै माया लाउँनु
Sunita Sanyak Limbu

02/08/2026

😉

01/08/2026

आज मन एकदमै भारी भएको छ। 😭
Nims Dai जसलाई प्रेरणा मानेर हेरिन्थ्यो, उहाँको यस्तो खबर सुन्नुपर्दा केहि शब्दहरु नै भेटिन। घाँटीमा केही अड्किएजस्तो भएको छ।
तपाईं संसार भरि नै धेरैको साहस, संघर्ष र प्रेरणाको स्रोत हुनु हुन्छ। यो तपाईंको योगदान सधैं जीवित रहनेछ।
हार्दिक श्रद्धाञ्जली। My idol Nims Dai 🙏 😭

30/07/2026

मान्छे छौं डल्ले डल्ले, पत्याउने होर कल्ले। #पिरती_साटौं_माइली

Pirati Satau Maili Laijauki Kyho Tanera 28/07/2026

पुरै गीत सुन्दै गर्नुस् है!

Pirati Satau Maili Laijauki Kyho Tanera Provided to YouTube by Amuseio ABPirati Satau Maili Laijauki Kyho...

Website

Address

Kathmandu

Opening Hours

10:00 - 09:00