PASHUPATINATH

PASHUPATINATH

Share

ॐ नम शिवाय। हर हर महादेव !!!!! Om nama Shivaya....!!

15/09/2026

ऋषि पञ्चमी वैदिक सनातन हिन्दू धर्ममा सप्तऋषिहरूको पूजा गरी रजस्वलाका क्रममा भएका त्रुटिहरूको प्रायश्चित्त गरिने विशेष पर्व हो।🕉️🕉️🙏🙏

14/09/2026

मङ्गल चौथी (Mangal Chauthi) भगवान् श्री गणेशको पूजा-आराधना गरिने एक अत्यन्तै पवित्र र फलदायी धार्मिक पर्व हो। चन्द्रमाको चौथी तिथि र मङ्गलवार एकै दिन पर्दा यस योगलाई ‘मङ्गल चौथी’ (वा अङ्गारकी चतुर्थी) भनिन्छ।🕉️🕉️🙏🙏

14/09/2026

हरितालिका तीजको उपलक्ष्यमा सबै हिन्दू नारीहरूमा हार्दिक शुभकामना।🕉️🕉️🙏🙏

13/09/2026

सीतारामचन्द्र की जय!🕉️🕉️🙏🙏

12/09/2026

ॐ बटुक भैरवाय नमः। भगवान् बटुक भैरवले हजुरको रक्षा गरून् र जीवनका सम्पूर्ण बाधा-अर्चनहरू हटाई सफलता प्रदान गरून्।🕉️🕉️🙏🙏

11/09/2026

नेपाली संस्कृति तथा परम्परा अनुसार मनाइने बाबुको मुख हेर्ने दिन (कुशे औँसी) को अवसरमा तपाईं, आपकाे परिवार तथा सबैजनामा हार्दिक मङ्गलमय शुभकामना!
​बुवाको अगाध माया, त्याग, समर्पण र मार्गदर्शनको सधैँ कदर र सम्मान होस्। सम्पूर्ण बुवाहरूमा सादर प्रणाम र सुस्वास्थ्य एवम् दीर्घायुको कामना! 💐✨🙏🙏🕉️🕉️🌹

10/09/2026

जय पाथिभरा माता! आज बिहिबारको शुभ दिनमा दर्शन गर्नु अति उत्तम मानिन्छ। माता पाथिभराले सबैको मनोकांक्षा पुरा गरून्।🕉️🕉️🙏🙏

09/09/2026

पशुपतिनाथले सबैको कल्याण गरून्। जय शम्भो!🕉️🕉️🙏🙏

08/09/2026

जलविनायक (Jal Binayak) काठमाडौं उपत्यकाका चार प्रमुख विनायकहरू मध्ये एक प्रसिद्ध गणेश मन्दिर हो।🕉️🕉️🙏🙏

07/09/2026

भगवान् शिव (नाथ सम्प्रदाय): नाथ परम्परा अनुसार शिवलाई आदिनाथ मानिन्छ, जो सम्पूर्ण योग र तन्त्रका प्रथम गुरु हुन्।🕉️🕉️🙏🙏

Address

Kathmandu