Smart InfoTech
Smart InfoTech
[A Corner for Computer Learners]
www.smartinfotechnepal.com
[email protected]
हामीले सस्तो खोज्यौँ, राम्रो खोजेनौँ ।
हामीले Discount माग्यौँ, Quality मागेनौँ ।
हामीले आफ्नालाई छान्यौँ, सस्तोलाई राम्रो मान्यौँ ।
Theory जान्यौँ, Practical जानेनौँ ।
लेख्न जान्यौँ, काम गर्न जानेनौँ ।
र त वर्ष दिन अघि पढेको कोर्ष बिर्सियौँ
र अहिले फेरि त्यही कोर्षमा भर्ना भयौँ ।
Smart InfoTech
Discount भन्दा Quality मा विश्वास गर्छ ।
Theory मा भन्दा Practical मा जोड दिन्छ ।
नबुझेसम्म धक नमानी सोध्नुहोस्,
Smart सिकाउनमा कन्ज्युस्याईँ गर्दैन ।
एकपटक सिक्नुहोस्,
Smart InfoTech जीवनभरि साथ दिन तयार छ, तपाईँका अप्ठ्यारामा र अलमलहरूमा ।
आउनुहोस् कम्प्युटरसम्बन्धी कुनै पनि समस्या वा जिज्ञासा लिएर
Smart InfoTech सधैँ तपाईँको स्वागत गर्छ ।
Smart InfoTech मा कम्प्युटर सीप परिक्षण एवम् अन्तर्वार्ता तयारी कक्षामा सहभागी भइ मधेश प्रदेश लोकसेवा आयोगबाट अधिकृत सातौँ र कर्मचारी संचय कोष सहायक स्तर पाँचौमा सिफारिस हुन सफल सबैलाई हार्दिक बधाई एवम् निजामती सेवामा अझै उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौँ।
💻️ धिरेन्द्र किशोर क्षेत्री
💻️ सन्तोष सापकोटा
💻️ यज्ञ प्रसाद कडेल
💻️ बिनोद मरासिनी
💻️ मोहन कुमार सिजापति
💻️ मो. नेसार आलम
💻️ प्रकाश चौहान
💻️ राजाराम मण्डल
💻️ रवि यादव
💻️ सुबेक्षा राजवंशी
💻️ सृष्टि विश्वकर्मा
💻️ स्वास्तिका ढकाल
🖥️ हरिमाया भुषाल
💻️ सुमन थापा
💻️ पवित्रा कुमारी चन्द
💻️ अमृता कुमारी चौधरी
💻️ मिना कुमारी चौधरी
💻️ ममता कामत
💻️ सरोज पौडेल
Turning knowledge into presentation ✨💡
゚
Thank you for your valuable feedback nd active participation !✨🎓️ ゚ #
📚 Basic Class देखि Officer Selection सम्मको यात्रा! 🎯
Smart Infotech मा Basic Class पूरा गरेपछि Skill Test Class मार्फत आफ्नो सीपलाई अझ निखार्दै आज उहाँ Officer मा Select हुन सफल हुनुभएको छ। 👏✨
यो सफलता केवल एउटा selection होइन, सीप, निरन्तर प्रयास र आत्मविश्वासको परिणाम हो। 💯
“Success is not defined by failure; it is defined by how you rise after every failure.” 🌱
हारले यात्रा रोक्दैन, सही प्रयासले सफलता नजिक ल्याउँछ।
Congratulations on your achievement! 🎉❤️ ゚
AI Content Creation Class
20/09/2026
भर्ना हुनुभयो?
AI Content Creation Class
20/09/2026
असोज २ गतेदेखि सुरु हुने AI Content Creation तालिमको लागि यो whats app group मा join हुनुहोला
https://chat.whatsapp.com/EZKPFouxva7CwmKVz6eiMm
19/09/2026
Category
Contact the business
Telephone
Address
Opening Hours
| Monday | 05:00 - 20:00 |
| Tuesday | 05:00 - 20:00 |
| Wednesday | 05:00 - 20:00 |
| Thursday | 05:00 - 20:00 |
| Friday | 05:00 - 20:00 |
| Sunday | 05:00 - 20:00 |