Rodhi digital

Rodhi digital

Share

सुचना संचार अनी मनोरन्जनको साथी

रोधी शब्द भन्ने बितिकै गुरुङ हो भन्ने बुझाउन पर्ने आवश्यकता पर्दैन । गुरुङ शब्द रो (सुत्ने ) धि (घर ) बाट रोधी बनेको हो । अहिले रोधी लाई रोती रोदी नि भन्ने गरेको पाईन्छ । गुरुङ समुदायको गतिबिधी सुचना मनोरन्जन लाई समेट्ने अभिप्रायमा रोधी पेज निर्माण गरिएको हो । तपाईंहरु को सस्कार सस्क्रिती सम्बन्धी गतिबिधी हामीलाई पठाउन सक्नुहुनेछ -समाचार सम्प्रेसनको लागि ।
भाषा सस्कार सस्क्रिती भेसभेसा हाम्रो जातिय पहिचान हो ।
रोधी भनेको के हो ? रोधी किन लोप भयो ?फिल्म रोधिघर - https://www.youtube.com/watch?v=RD5lYrp6Vq0
हाम्रो युट्युब च्यानल -https://www.youtube.com/@RodhiDigital
हाम्रो वेब साइट - https://www.rodhidigital.com/

23/09/2026

आजको Pension Patta प्रश्न
कलाकार पुस्कर गुरुंग को फ़िल्म मा के नाम रहेको छ ?

PRITAM PODCAST | बनफुलमा मायाको त्यागी | अभिनयको लागी पागल | नायक होइन कलाकार | MAUSAM GURUNG 23/09/2026

कलाकार मौसम गुरुंग लाई नायक भनेर चिनाऊने फ़िल्म बनेको छ - बनफूल । अब चितवन मा प्रदर्शन हूदैछ । watch full video- https://youtu.be/95qA-fenFSY?si=q7kPcl07rHnC9CM2

PRITAM PODCAST | बनफुलमा मायाको त्यागी | अभिनयको लागी पागल | नायक होइन कलाकार | MAUSAM GURUNG Rodhi digital PresentsPRITAM PODCASTMausam Gurung ( actor ) wit...

23/09/2026

तमु धि यूके टिम, रसुवा को उत्तरगया गाऊपालिका -१ मा राहत वितरण क्रममा ।

Photos from Rodhi digital's post 23/09/2026

गुरुङ समुदायको संस्कार , परम्परा,लाहुरे जिवनको यथार्थता, प्रेम, त्याग,संगै परिवर्तन को संदेस वोकेको एउटा खाटी नेपाली चलचित्र पेन्सन पट्टा आज हेरियो एक दमै मन पर्यो ।
लोकल शैलीमा वनाइएको यो फिल्मको कथा, निर्देशन,लेखन, कलाकारहरूको प्रस्तुती र कलाकारिता, छायांकन, दृष्य, संवाद,संगित , प्रारम्भ, मध्यानतर र अन्तिम सम्मको कथाको कनेक्सन, सिनेमाटोग्राफी, हरेक पक्ष वाट उत्कृष्ट यस चलचित्रले मेरो मन सार्है तान्यो ।आज साथी भाइहरु संग हेरे अर्को पटक परिवार संग वसेर हेर्न मन छ । एक पटक तपाईहरु पनी हेर्नु होला।
प्रेम, हाँसो मजाक,मिलन ,विछोड , सुखान्त र दुखान्त,करुण दया माया त्याग प्राप्ती सवै यस ,भाव मिश्रीत यस चलचित्र यस वर्ष को उत्कृष्ट चलचित्र लाग्यो त्यसैले मैले त हेरे तपाईहरुले पनी मौका नचुकाउनु होला । - Sh*tal Pinky Gurung ( अध्यछ ब्लू डाईमन्ड सोसाइटी) ।

23/09/2026

इना गुरुंग र पवित्र गुरुंग, Rodhi Vlog मा के हुदैछ ???

23/09/2026

कबड्डी- ५ को टीजर मा देखिएको नया अनुहार- श्रीजना गुरुंग हुनू हुँछ । वहाँ यूके बासिंदा हो । अहिले लाई शुभ कामना ।

23/09/2026

सादर निमन्त्रणा
भोली अशोज ८ गते काठ्माण्डौ मा नेपाली फिल्म पेन्सन पट्टाको Lahure special Screening हुने भएको छ । कलाकारहरु को साथमा ।

RODHI | सल्ला धुपैले झ्याप्पै माया | अस्ट्रेलिया बसाइ | एयरपोर्ट छाडेपछी देशको माया | GANESH GURUNG 23/09/2026

सल्ला धुपैले झ्याप्पै माया | अस्ट्रेलिया बसाइ | एयरपोर्ट छाडेपछी देशको माया | GANESH GURUNG watch full video - https://www.youtube.com/watch?v=Kw7POYjQLbA

RODHI | सल्ला धुपैले झ्याप्पै माया | अस्ट्रेलिया बसाइ | एयरपोर्ट छाडेपछी देशको माया | GANESH GURUNG Rodhi digital PresentsThe Pritam Gurung show- RODHI रोधी knowleg...

23/09/2026

Pension Patta दयाहाङ र राते काइला सेटमा Manika Gurung .watch full video - https://www.youtube.com/watch?v=m0g8HisgToA

23/09/2026

पोखरा र काठमाडौंको भव्य प्रदर्शनपछि अब हामी आउँदैछौं सुन्दर नगरी चितवनमा! ❤️🎬

चलचित्र ‘बनफुल’ यही आउँदो असोज ११ गते, बिहान १०:३० बजे चितवनमा प्रदर्शन हुँदैछ।

चितवनमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा चलचित्रप्रेमी दर्शकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
यहाँहरूको माया, साथ र सपोर्टको अपेक्षा गर्दछौं। 🙏❤️

🎬 बनफुल चलचित्र चितवन प्रदर्शन 🎬

📅 मिति: असोज ११ गते
⏰ समय: बिहान १०:३० बजे
📍 स्थान: इन्द्रेणी सभाहल

Category

Address

Kathmandu
Kathmandu
PABITRANAGAR

Alerts

Be the first to know and let us send you an email when Rodhi digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.