Everything.com
Entertainment vlog and social awareness jwagal kupandol lalitpur
आजको फाइनलमा अर्जेन्टीना VS स्पेन कस्ले धोब्बी गोल खान्छ ? तपाईंको अनुमान कमेन्टमा भन्सुस त ! 😁
लास्टै नी नेपालमा चतुरेहरुको कमी छैन !
जिबन रहे संसार छ सबैलाई बिन्ती छ बर्खा याम मा यात्रा न गर्नुहोला ! प्रार्थना गर्छु गाडीभित्रको सबैलाई भगवानको कृपाले रक्षा होस् 😭😭
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौं सडकमा ठूलो पहिरो खसेका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ! कृपया सजगता अपनाएर यात्रा गरो !
तपाईंको कानले कु तरिकाबाट म्याथ सुन्नु भयो ? न ढाटी लाज न मानी कमेन्टमा भन्नु त 😂
पचास हजार र लाख जरिवाना लिने नेपालको बाटो !
त्यही पनी राजधानी काठमाडौंको मुख्य मुटु माननियको सहरमा नै प्रहरीको भ्यान डुबानमा !
16/07/2026
मजाक मजाकमा कम्जाोर टिम कम्जाोर संग खेल्दै
फाइनल पुग्यो स्पेनको धोब्बी खान 😂
15/07/2026
😭😭
14/07/2026
केही छिनमा हुने दृश्य
यस्तो पनी प्रश्न सोध्ने हो ?
झन्डै गु र मुत झरेको कट्टुमा toitt 🫣
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
44600