Popular Man

Popular Man

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Popular Man, Health/Beauty, Kathmandu.

20/09/2026

समिर भट्ट र पवन परियार
Pawan Pariyar

20/09/2026

Balen,Pawan Pariyar,Mr.D,Asmita Adhikari,Mahesh Kafle

20/09/2026

प्रधानमन्त्री बालेन शाह,पवन परियार,MR.D,अस्मिता अधिकारी र महेश काफ्ले

18/09/2026

फाइल किन अड्कियो भन्ने कारण मात्र होइन, अब समाधान पनि चाहिन्छ।

खानी तथा भूगर्भ विभागलाई खानी क्षेत्रमा कति फाइल अड्किएका छन्, कहिलेदेखि अड्किएका छन्, किन अड्किएका छन् र तिनलाई अघि बढाउने समाधान के हो। तथ्यांक र स्पष्ट समाधानसहित समितिमा प्रस्तुत हुन निर्देशन दिएको छु।

सरकारको ‘Zero Pending File’ अवधारणालाई परिणाममा उतार्नुपर्छ। व्यक्ति होइन, परियोजनाका कागजात, कानुनी प्रक्रिया र योग्यतालाई आधार बनाएर निर्णय हुने प्रणाली स्थापित हुनुपर्छ।

लगानीकर्तालाई फाइल घुमाउने होइन, स्पष्ट निर्णय दिने प्रशासन चाहिन्छ।
-रास्वपा सांसद रहबर अन्सारी

Photos from Popular Man's post 18/09/2026

साईड बिजनेस गर्न प्रधानमन्त्री बालेन शाह ले जेन्जी उमेर समुहका सांसदहरुलाई दिए सुझाब

Photos from Popular Man's post 18/09/2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

18/09/2026

रसुवा बाढीमा खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेश सभापति गगन थापा

Photos from Popular Man's post 18/09/2026

36 बर्षको यो मेरो उमेर सम्म आइपुग्दा धेरै मान्छे सग मेरो भेट भयो तर कोहि पनि बिना स्वार्थ को भेटिन शिबाय तिमी ❤️
-आशिका

14/09/2026

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग गर्नुभएको छलफलमा पूर्वाधार पुनर्निर्माण तथा नागरिकहरूको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने बताउनुभएको छ।

Photos from Popular Man's post 26/08/2026

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ । उहाँले यो विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गर्नुभएको छ ।

Category

Website

Address

Kathmandu