Basanta Insight
Be Loyal :)
Please follow us:
रबिन्द्र ढाट को जित सङ्गै Road To UfC फाइनल्मापुग्ने नेपाल कै पहिलो बनेका छन ।आगामि यात्रा अझ सान्दर बानोस ।जय नेपाल जय हनुमान 🔥🔥❤️
Winner🔥
28/08/2026
Win Win Win❤️Yahoo!!!! Great job Rabindra Dhant❤️
28/08/2026
रबिनद्र को खेल वाकि छ !भारतीय फाइटर चोङ्रेङ कोरेनले 'Road to UFC' को सेमिफाइनल खेल हारेका छन्।
जापानी प्रतिद्वन्द्वी रियो ताजिमा विरुद्धको खेलमा सोचे जस्तो प्रदर्शन हुन नसक्दा उनी पराजित हुन पुगे। युएफसी (UFC) को सम्झौता नजिक पुगेर पनि यो हारसँगै उनको यो सिजनको यात्रा यहीँ सकिएको छ।
27/08/2026
27/08/2026
बिपद मा सम्पूर्ण नेपाली को एकजुट 🙏🙏
27/08/2026
बरु आज १ दिन सामान्य खाजा खाऔ तर रास्ट्र लाइ आपत परेकि बेलामा सबैले सक्दो सहयोग गरौ। तर सहयोग केबल सरकार को आधिकारिक बैंक खाता मा मात्र सहयोग गरौ कसैको निजी खाता वा कसैको निजि बैंक खाता मा सहयोग नगरौ। धन्यवाद ❤️
27/08/2026
आपतकालीन अवस्था को लागि सम्पर्क गर्नुहोला❤️
19/08/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ।
कार्यालयले आज एक पत्र जारी गर्दै स्थानीय सीप र उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले संघीय मन्त्रालय, प्रदेश, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो ।
उक्त पत्रमा अबदेखि स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन रोज्नुका साथै सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि भनिएको छ ।
सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधान समेत उक्त पत्रमा उल्लेख छ ।
Category
Website
Address
44600