Manpower Scan

Manpower Scan

Share

Your gateway to overseas jobs ✈️
Waiter | Cleaner | Welder | Construction | Housekeeper
Middle East, Asia & Europe

21/08/2026

urgent demand for UAE

20/07/2026

contact 9813692059
यूएईमा एकैपटक दुई ओटा कम्पनीमा रोजगारी खुलिसकेको छ।
Apex Catering UAEमा Male Cleanerपदका लागि १०० जना कर्मचारीको आवस्यक्ता।
तलब AED 900। दैनिक ११ घण्टा ड्युटी, महिनामा २६ दिन। खाना र बस्ने व्यवस्था निःशुल्क।
त्यसैगरी, Al Ayn Group, Sharjahमा Poultry Farm Worker पदका लागि ३० जना कर्मचारीको आवस्यक्ता।
तलब AED 1130–1200। दैनिक १० घण्टा ड्युटी, महिनामा २८ दिन। बस्ने व्यवस्था निःशुल्क,
आवश्यक कागजात: पासपोर्ट, डिजिटल फोटो र CV ।
सबै कागजात १० जुलाई (शुक्रबार) भित्र बुझाइसक्नुपर्नेछ।
थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्!

19/07/2026

QATAR मा रोजगार कतारको प्रतिष्ठित कम्पनीमा वैदेशिक रोजगारको सुनौलो अवसर

कम्पनीः YALLABY HOSPITALITY CLEANING & MAINTENANCE

पूर्व स्वीकृत मितिः 2026/07/17

चलानी नं.: 60258374

LT. No.: 345152

शहर: Qatar

क्र. नं.

कामदारको पद

माग संख्या

GCC Experienced

Nepali Experienced

QR

ने. रु.

QR

ने. रु.

QR

TILE MASON

10

1200

४२,२२७

1100

३८,६४८

1000

३५,४२४

ने. रु.

1

2

GYPSUM CARPENTER

10

1200

४२,२२७

1100

३८,६४८

1000

३५,४२४

3

PLUMBER

15

1200

४२,२२७

1100

३८,६४८

1000

३५,४२४

4

ELECTRICIAN

05

1200

४२,२२७

1100

३८,६४८

1000

३५,४२४

5

PAINTER

10

1200

४२,२२७

1100

३८,६४८

1000

३५,४२४

6

HELPER

15

1000

३५,४२४

कम्पनी सुविधा

खाना सुविधा कम्पनीको

صدا

बसोबास सुविधा कम्पनीको

+

स्वास्थ्य बीमा कम्पनीको

काम गर्ने समय 8 घण्टा

काम गर्ने दिन 6 दिन/हप्ता

आवश्यक योग्यता

सम्बन्धित काममा कम्तीमा २ वर्षको अनुभव भएको ।

GCC Experienced लाई प्राथमिकता दिईनेछ ।

उमेर: 21 देखि 40 वर्ष सम्म

शारीरिक रुपमा फिट र स्वस्थ हुनुपर्छ ।

अंग्रेजी बोल्न सक्नेले प्राथमिकता पाउनेछ ।

आवश्यक कागजातहरू

पासपोर्ट (कमानीमा २ वर्ष वैधता भएको)

अनुभवको प्रमाणपत्र

काम गरेको फोटो

शैक्षिक योग्यता प्रमाणपत्र

व्यकिगत बायोडाटा

अन्य आवश्यक कागजातहरु

अन्तर्वार्ता मिति

25 July 2026 (२०८३ श्रावण १ गते)

MANPOWER SCAN

Govt. License No. 1609/079/080

स्थानः मेनपावर कार्यालय, काठमाडौंमा हुनेछ ।

नोटः पूर्व अन्तर्वार्ता धमाधम भैरहेको छ ।

MANPOWER SCAN PVT. LTD.

Sahitya Marga, Behind Dwarika Hotel, Gaushala-9, Kathmandu

MANPOWER SCAN

Call 9828696403

[email protected]

www.manpowerscan.com.np

12/07/2026

UAE JOB VACANCY
AL KHALEEJ GARMENTS
सम्पूर्ण नम्बर 9813692059

12/07/2026

URGENT HIRING!

PETROVISION COMPANY, UAE

WE ARE LOOKING FOR

12/07/2026

urgent demand for UAE
contact us #9767656542

09/07/2026

contact 9851370084
यूएईमा एकैपटक दुई ओटा कम्पनीमा रोजगारी खुलिसकेको छ।
Apex Catering UAEमा Male Cleanerपदका लागि १०० जना कर्मचारीको आवस्यक्ता।
तलब AED 900। दैनिक ११ घण्टा ड्युटी, महिनामा २६ दिन। खाना र बस्ने व्यवस्था निःशुल्क।
त्यसैगरी, Al Ayn Group, Sharjahमा Poultry Farm Worker पदका लागि ३० जना कर्मचारीको आवस्यक्ता।
तलब AED 1130–1200। दैनिक १० घण्टा ड्युटी, महिनामा २८ दिन। बस्ने व्यवस्था निःशुल्क,
आवश्यक कागजात: पासपोर्ट, डिजिटल फोटो र CV ।
सबै कागजात १० जुलाई (शुक्रबार) भित्र बुझाइसक्नुपर्नेछ।
थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्!

25/03/2026

urgent demand for UAE
゚viralvideo

28/02/2026

दुबईमा रोजगारीको सुनौलो अवसर!

दुबईको प्रतिष्ठित कम्पनीमा काम गर्ने सोच बनाइरहनुभएको छ भने, तपाईंको लागि उत्कृष्ट अवसर आएको छ।
Emirates National Facilities Management कम्पनीका लागि २०० जना महिला क्लिनरको माग आएको छ। बेसिक तलब १०५० AED रहेको छ। कम्पनीबाट बस्ने व्यवस्था उपलब्ध गराइनेछ। दैनिक ११ घण्टा काम र महिनामा २६ दिन ड्युटी रहनेछ।
आवश्यक कागजातहरू:
स्पष्ट पासपोर्टको कपी,
२ प्रति ३/४ साइज फोटो,
र CV अनिवार्य।

उमेर हद १८ देखि ३८ वर्षसम्म। १ हप्ताभित्र भिसा प्रोसेसको ग्यारेन्टी गरिएको छ। सिट सीमित छन्, त्यसैले इच्छुक दिदीबहिनीहरूले ढिला नगरी सम्पर्क गर्नुहोला।
थप जानकारीका लागि:
Manpower Scan Pvt. Ltd.
साहित्य मार्ग, घर नं. १११, गौशाला–०९, काठमाडौं
सम्पर्क नं.: ९८२८६९६४०३
゚viralvideo

Category

Address

Sahitya Marga, House No. 111
Kathmandu
44600