Waiba For Street Dogs
सडकमा रहेका भोकाएका कुकुरहरूलाई खाना, माया र हेरचाह दिने हाम्रो सानो प्रयास।
� खाना खुवाउने भिडियो
नयाँ वर्ष २०८३ सालको शुभकामना छ हजुरहरू सबैलाई🙏
पुरानो वर्ष फेरिए जस्तै सबैका दुःखहरू सुखमा फेरियोस् भन्ने आशा व्यक्त गर्दछु☺️ साथै वर्ष फेरिए जस्तै हाम्रो बाटोमा बस्ने कुकुरहरूलाई हेर्ने सोच पनि सबैको परिवर्तन होस् भन्ने आशा गरेको छु🐕💞
Once again Happy New Year 2083 to everyone✌️🎉
कुकुर पनि मान्छे जस्तै नै हुन्छन्। फरक यत्ति मात्र हो—उनीहरू बोल्न सक्दैनन्। तर हरेक कुरा उनीहरूले महसुस गर्छन् र बुझ्छन्। त्यसैले कृपया उनीहरूको भावना पनि बुझिदिनुहोस् र माया गरिदिनुहोस्।🐶❤️
त्यो कुकुरलाई थाहा छ कि उसलाई मैले खाना दिन्छु भनेर र त्यही भएर त्यो जहिल्यै यसरी नै कुर्दै बस्छ। 🐶
Bye bye winter 🐶
Category
Website
Address
44600