Proud to be RSP

Proud to be RSP

Share

राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको राजनीति, दर्शन, दूरदर्शिता र पारदर्शिता को पक्षपोषक

Photos from Tilak Mahara's post 01/02/2026
10/01/2026

कुल हुनुपर्ने व्यक्तिले मान खोजे रे
आत्मसम्मान भन्दै अभिमान खोजे रे
आफ्नो अब्बलताको धेरै लाई भाग दिन खोज्दा
भाग, हिस्सा, दाम भन्दै तथानाम बद्नाम खोजे रे

02/01/2026
29/12/2025

यो एकता अब दिगो र चिरस्थायी बनोस्
जनताको अपेक्षा लाई सम्बोधन गरोस्
भ्रष्टाचार को जरोलाई निर्मूल परोस्
सबल समृद्ध र विकसित नेपाल को जग हालोस्

27/12/2025

आफ्नै काण्ड र कुकर्म ले आफ्नो विरासत जोगाउन नसक्ने भएपछि यी पुराना दल ले नितान्त भोट काट्ने नियतले उज्यालो, लौरो, माटो जस्ता नानाभाँती नाममा आफ्नै कार्यकर्ता उतारेर रास्वपा जस्तो नयाँ निर्विकल्प देशभक्त शक्तिलाई कमजोर पार्ने खेल हुँदैछ ।

यस बारे तुरुन्तै सही चेतना जनमानस मा पुग्नु अनिवार्य छ ।

देशको लागि शेयर/follow गरिदिनुस् ।

Website

Address

Kathmandu
00977